Profitability ratios: Profit Margin, ROE, ROA ले कसरी तपाईँलाई Right Company Choose गर्न Help गर्छ।
Profitability ratios भनेको financial measurement हुन्, जसले company ले आफ्नो revenue, operating costs, assets, वा equity को आधारमा कत्तिको earnings (profit) generate गरिराछ भनेर measure गर्छ। यी ratios investors र analysts ले company को financial health र operational efficiency बुझ्न use गर्छन्। Profitability ratios लाई best रुपमा तुलना गर्न भनेको company को competitors (industry peers)…