Headlines

Investor ले Company को Financial Position बुझ्नका लागि जान्नैपर्ने कुरा। Balance Sheet कसरी पढ्ने?

यसलाई नेपालीमा वासलत भनेर चिनिन्छ।  यो वासलत भनेको कुनै पनि कम्पनीको Financial position मतलब कम्पनीको Asset र liabilities के कस्तो छ भनेर निर्धारण गर्ने Financial statement हो।   Balance sheet मा २ ओटा section हरु हुन्छ i.e. Asset, Liabilities साथै 3 ओटा components हरू हुन्छन्, जसमा Asset, liabilities, and equity पर्दछन्।   Balance sheet मा एउटा Accounting…

Read Full News

Share Market मा घाटा त भएको छैन नि? के तपाईँले Company को Financial Analysis गर्नुभएको छ? Financial Analysis गर्ने Process जान्न यो पढ्नुहोस्।

Financial analysis को केरा बुझ्नु अगाडि financial भन्नेको के हो त? Financial ⇒ वित्तीय, आर्थिक, पैसा सम्बन्धि हुने कारोबार वा काम। Financial use कहाँ हुन छ त? Economic, Business, Money, Project, Investing, Budgeting हरुमा हुन्छ ।  Financial Analysis (वित्तीय विश्लेषण)  Financial analysis भनेको कुनै पनि business, project, budgets र finance related कामलाई मुल्यांकन (evaluate) गर्नु हो। जसले तेशको…

Read Full News