NEPSE
NEPSE (Nepal stock exchange) भनेको नेपालको एकमात्र stock exchange हो ,जहा Nepali company हरुको share bond र अरु Financial instrument हरुको trade गर्ने गर्छन् ।यसले investor हरुलाई publicly listed companies हरुको share किन्ने र बेच्ने platform provide गराउँछ र company हरुलाई share issue गरेर capital raise गर्छ। NEPSE भने Nepal भरी मात्रै use हुने stock exchange हो ।
Global market
Global market भनेको विश्वव्यापी (worldwide) economic system हो।जहाँ चाहि विभिन्न देशहरूबीच goods, services र financial assets (like share, bond) र currencies हरुको व्यापार, व्यासाय हुन्छ। यसले विभिन्न देशका company र investors हरुलाई trade अथवा investment मा संलग्न हुन अनुमति दिन्छ ।
NEPSE र Global Market बीचको महत्त्व:
1. Economic Interconnectivity:
-NEPSE र global market एक अर्कासँग सम्बन्धित छन् । नेपालको economic ले global economy को प्रभाव महसूस गर्छ र यसको विपरीत पनि सत्य हो( and vice versa)।
2. Investment Opportunities:
-Both market ले investors हरूलाई विभिन्न opportunities हरू provide गर्छ, जसले economic growth र development मा योगदान पुर्याउँछ।
3. Market Dynamics:
– दुवै बजारमा आपसी information र news को impact महत्त्वपूर्ण छ, जसले investment impact लाई प्रभावित गर्छ।
4. Regulatory Framework:
-Both market मा rules र regulation को पालना आवश्यक छ, जसले बजारको stability र transparency लाई सुनिश्चित गर्छ।
NEPSE मा एउटा देश ( NEPAL)को trading हुन्छ भने Global market मा multinational company ( UK, INDIA) हरुको trading हुन्छ र यसले interest rate, international trade policies र overall economic growth लाई प्रभाव पार्छ।
Difference between NEPSE and global market
NEPSE | Global market |
NEPSE भने नेपालमा मात्रै गरिने Stock exchange हो यो नेपालमा मात्रै सिमित छ। | Global markets ले विभिन्न देशहरु (like US,UK) cover गरेको छ। |
यसले Nepal को economy लाई प्रभाव पार्छ। | यसले विभिन्न देशको economy मा प्रभाव पार्छ। |
यसमा Nepalese Investors हरु मात्र हुने गर्छन्। | यसमा विश्वका investors हरू र company हरु involved हुने गर्छन्। |
NEPSE नेपालको law वा SEBON द्वारा regulate गर्छन्। | यसमा International rule,law, government द्वारा regulate गर्छन्। |
नेपालको fix trading hourहुन्छ i.e 11 am to 3 pm, Sunday to Thursday | 24 hour नै खोल्ने गर्छ, time zones मा चल्ने |
Low liquidity (assets किन्ने र बेच्न केहि time लाग्ने गर्छ ) | High liquidity (asset किन्न र बेच्न समय लाग्दैन ) |
NEPSE कम volatility (Price of asset or market certain time Period मा धेरै थोरै fluctuation हुनु) | ज्यादा volatility ( asset र market को price ले छोटो समयमा ठूलो र बारम्बार fluctuation हुनु) |
Common between NEPSE and global market
Both platform ले investor हरूलाई share, bond र अन्य securities किन्न र बेच्नका लागि अवसरहरू provide गर्छ।
1. Purpose:
-Both marketले company हरूको शेयर र अन्य financial instruments हरूको trading गर्ने सुविधा प्रदान गर्छन्।
2. Investment:
-दुवैमा investors विभिन्न अवसर हरूको खोजीमा हुन्छन्, जसले तिनीहरूको economic returns बढाउन मद्दत गर्दछ।
3. Price Determination:
-दुवैमा assets हरूको मूल्य बजार demand र supplyमा आधारित हुन्छ।
4. Economic Impact:
-NEPSE र Global markets ले आफ्नो economic sector मा प्रभाव पार्छन्, economic growth र development मा योगदान गर्न सक्छन्।
5. Risk:
-दुवै बजारमा लगानी गर्दा risk हुन्छ, जस्तै market volatility र अन्य external factors हरूको प्रभाव।
6. Regulation:
-दुवैमा rules र regulationsको पालना अनिवार्य हुन्छ, जसले बजारको transparency र stability सुनिश्चित गर्छ।
7. Information Flow:
-दुवै बजारमा information र newsको impact महत्त्वपूर्ण छ, जुन investment decisions मा help गर्दछ।
Important global events हरूले Nepal stock exchange (NEPSE) मा ठूलो प्रभाव पारेका छन्।
जस्तै :2007-2008 को financial crisis को बेला, NEPSE 1,200 point बाट 600 point मा झरेको थियो, जुन लगभग 50% को decline हो, र यसले investor को विश्वास मा कमी देखाउँछ। COVID-19 महामारीले March 2020 मा NEPSE लाई 1,400 point बाट 1,050 point मा घटायो, तर सरकारको सहयोग र market को पुनःस्थापनाले NEPSE लाई mid 2021 मा 2000 point को पार पुग्न help गर्यो। 2022 को Russia -Ukraine conflict ले पनि energy price मा volatility ल्यायो। यी event हरूले NEPSE लाई विश्वव्यापी economic changes हरूमा कति प्रभाव पार्न सक्छ भनेर देखाउँछन्, जसले investors हरूलाई international event हरूको बारेमा सचेत रहन आवश्यक बनाउँछ।
NEPSE र Global Market मा आर्थिक संकटको प्रतिक्रिया (Response to Economic Recession)
2008 को आर्थिक संकट:
– Global market ले तीव्र गिरावट र लामो समयको सुधार भोग्यो।
-NEPSE प्रारम्भमा कम प्रभावित भए पनि पछि गिरावटमा गयो।
COVID-19 महामारी:
-Global market चाँडै गिरावटमा गयो तर छिटो सुधारमा फर्कियो।
– NEPSE ले पनि गिरावट भोग्यो, तर छिटो सुधारमा फर्कियो।
Conclusion
NEPSE र global market दुवै महत्त्वपूर्ण हुन्, किनकि तिनीहरूले investment को opportunities हरू, economic growth, business development मा योगदान पुर्याउँछन्। यी बजारहरूको सहकार्यले local र international स्तरमा economic prosperity ( समृद्धि )मा help गर्दछ।