Circuit Breaker भनेको share market मा हुने unreasonable price को fluctuation control गर्नको लागि NEPSE ले adopted गरेको rule हो । Circuit Breakers तब activated हुन्छन् जब market मा ठूलो fluctuation वा कुनै market index को ठूलो decline हुन्छ। यसले बजारलाई स्थिर बनाउन र investors हरूलाई समय दिन्छ।
NEPSE ले April 2019 देखि नयाँ circuit breaker implemented गरेको छ।
Circuit Breaker हरू तब triggered हुन्छन् जब कुनै market मा ठूलो fluctuation वा market indexमा ठूलो decline अनुभव हुन्छ।
यसले बजारलाई अस्थायी रूपमा रोक्छ र financial stability maintain गर्न help गर्छ।
Circuit Breaker हरू त्यस्ता tools हरू हुन् जुन market मा ठूलो decline वा growth हुँदा रोक्नका लागि प्रयोग गरिन्छ। यसले investors हरूलाई losses बाट बचाउँछ। यदि NEPSE index 4%,5%या 6% ले बढ्छ वा घट्छ भने, trading stops हुन्छ। Circuit Breaker हरू तब triggered हुन्छन् Circuit breaker हरू ठूलो profit वा loss हुँदा trading रोक्नका लागि प्रयोग गरिन्छ, जसले market लाई ठूलो decline बाट बचाउँछ।
Circuit breaker को main purpose
-कुनै stock मा चाँडो sell वा धेरै किनमेल रोक्न,
-यसले price manipulation लाई केही हदसम्म reduce गर्न,
-Extreme price movement लाई रोक्न,
– Investors हरूलाई unexpected र sudden changes हरूबाट जोगाउन help गर्छ।
NEPSE को लागि Circuit Breaker को महत्व यस प्रकार छः
1. Market Stability: यसले market को volatility कम गरेर stability ल्याउँछ।
2. Investor को सुरक्षाः Price change हुँदा trading रोक्नाले investors लाई ठूलो loss बाट जोगाउँछ।
3. Confidence को increase: Market मा stability(स्थिरता) हुँदा investors को confidence बढ्छ र उनीहरू अधिक investment गर्न encourage हुन्छन् ।
4. Preventing Manipulation: Price को अचानक change रोक्नाले बजारमा manipulation को risk कम गर्छ।
5. Long-term health: स्थिर वातावरणले market को health मा सुधार ल्याउँछ, जसले investor लाई attraction गर्छ।
6. Regulatory Compliance: यस्ता rules हरूले बजारको fairness maintain राख्न help गर्छ।
7. Crisis Management: Economic समस्याको समयमा trading रोक्नाले investors लाई सोच्न र सही decision गर्न समय दिन्छ।
Sharemarket मा कुन कुन time circuit break हुन्छ त??
Rate | Trading hour | Minutes |
4% | First hour(11-12) | 20 min |
5% | Second hour(12-1) | 40 |
6% | After 1 pm | rest of the day |
- NEPSE सुरु भएको पहिलो hour i.e 11 am to 12 pm मा transaction हुदा 4% ले घट्ने र 4% ले बढ्ने भयो भने sharemarket को trading २० minutes रोक्ने गर्छ ।
- यदि second hour transaction ie. 12 बजे देखिन 1 बजे सम्म NEPSE को trading 5% ले बढ्ने र 5% ले घटने भयो भने market को trading 40 minutes रोक्ने गर्छ।
- Suppose, अब 12:32pm मा NEPSE 5.03% ले बढ्यो भने market 12:32pm का thik 40 min पछि खोल्छ जस्तै 1:12 pm मा NEPSE खोल्छ ।
- यदि 1 बजे पछि market खुलेको कुनै पनि समय 6% ले घट्ने र बढ्ने भयो भने पुरै दिनको लागि share trading बन्द हुन्छ ।
- अब individual companyमा हेर्नु पर्दा company अघिल्लो दिनको share closing भन्दा 10% ले बढ्न वा घट्न सक्छ । यदि १०% भन्दा थोरै भयो भने पनि share कारोवार हन्न र 10% भन्दा बढ्यो भने पनि share कारोवार हुन्न ।
Conclusion
Circuit Breaker ,NEPSE मा लागू गरिएको एक महत्वपूर्ण rule हो जसले अचानक हुने price changes लाई नियन्त्रण गर्न help गर्छ। यो rule 2019 देखि लागू गरिएको हो र यसको main objective investors हरूलाई ठूलो loss बाट जोगाउनु र market को stability सुनिश्चित गर्नु हो। जब NEPSE index 4%, 5%, वा 6% ले घट्छ, विभिन्न रोकथामका उपायहरू लागु हुन्छन्। उदाहरणका लागि, पहिलो घण्टामा 4% को decline हुँदा 20 min र second hour मा 5% को decrease हुँदा 40 minutes को लागि trading रोकिन्छ। 1:00 PM पछि 6% को decline हुँदा भने सम्पूर्ण दिनको लागि trading रोक्नुपर्दछ। साथै, कुनै कम्पनीको share price 10% भन्दा बढी नबढ्न र नघट्न पनि अनुमति छैन। यसैले, Circuit Breaker ले investors हरूको सुरक्षा गर्दै बजारको long term health र stability सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेल्दछ।