Inflation (मुद्रास्फीति)
Inflation भनेको मूल्यको वृद्धी हो। जब inflation हुन्छ, पैसाको मूल्य घटाउँछ सामानको मूल्य वृद्धी हुन्छ, जसका कारण मानिसहरूले पहिले जस्तो सामान किन्न सक्दैनन्।
जब सामानको demand बढ्छ र तिनको supply पुग्दैन, तब ती सामानको मूल्य बढ्न थाल्छ। Inflation ले सामान्य मूल्य स्तर ( price level)मा वृद्धि देखाउँछ, जसका कारण मानिसहरूको purchasing power मा कमी आउन सक्छ।
Inflation भनेको goods र servicesहरूको price र money supply को general increase हो, जसले गर्दा currency को purchasing power घट्ने गर्दछ ।
Inflation भनेको certain period of time मा वस्तु तथा service हरुको मूल्यमा हुने वृद्धि rate हो।
जब inflation हुन्छ, त त्यसले पैसाको price घटाउँछ, जसका कारण मानिसहरूले पहिले जस्तो goods किन्न सक्दैनन्।
Manxey हरुको lifestyle बढ्नु छ भने inflation is good. एउटा company मा worker’s हरुलाई salary त बढाएको हुन्छ तर company को goods र services को cost बढाएन भने त company को profit नहुन सक्छ त्यसैले goods र service को cost नि बढ्छ साथसाथै salary पनि बढ्छ जसले गर्न lifestyle मा changes हुन्छ। Inflation both negative र positive हुन्छ। Inflation हुन good हो तर high inflation is danger.
Main points of inflation
- Inflationले different प्रकारका products र service हरूको price changes हरूको overall impact लाई measure गर्न aims राख्छ।
- Inflation both positive र negative प्रभाव पार्न सक्छ ।
- Inflation measure गर्नको लागि Consumer Price Index (CPI) र Producer Price Index (PPI) प्रयोग गरिन्छ।
Applications of inflation
1.Monetary Policy:Monetary policy मा, central bank हरूले inflation control गर्न interest rate हरु adjustment (समायोजन) गर्न,money supply control गर्न र inflation target निर्धारण गर्ने गर्छन । High inflation को अवस्थामा interest rate बढाएर खर्च घटाउँछन। जबकि low inflation rate interest rate घटाएर growth प्रोत्साहन गर्छन ।
2.Controlling Money Supply: जब money supply increase हुन्छ तब goods र service को price पनि increase हुन्छ जसका कारण inflation हुन्छ। Central bank ले inflation control गर्न money supply reduce गर्छ र interest rate बढाउँछ र बजारबाट पैसा निकाल्छ ।
3.Business pricing strategies: Businesses हरुले आफ्नो profit जोगाउन pricing strategies हरु adjust गर्छन । बढेको लागतलाई सम्हाल्न मूल्य वृद्धि गर्न सकिन्छ वा मूल्यमा वृद्धि उचित देखाउन उत्पादको गुणस्तर वा मूल्यलाई जोड दिन सकिन्छ।
4. Invesment decisions: Inflation ले investment decisions हरुमा प्रभाव पार्दै मूल्य वृद्धि विरुद्ध सुरक्षित सम्पत्तिहरु जस्तै घरजग्गा र वस्तुहरूमा लगानी गर्न प्रेरित गर्छ । यसले वास्तविक प्रतिफलमा ध्यान केद्रित गर्ने र क्रायशक्तिको संरक्षण गर्न विविधीकरणको आवश्यकता पनि देखाउँछ ।
Importance of inflation.
- Welfare reduce गर्न help गर्छ।
- production increase गर्न help गर्छ।
- Debt को Value घटाउँछ,जसको कारण debt समयक्रममा तिर्न सजिलो हुन्छ ।
- Inflation ले Asset हरुको मूल्य बढाउन सक्छ, जसले investor हरुलाई फाइदा पुयाउँछ ।
- Central bank हरुले inflation लाई interest rate निर्धारण र money Supply को management का लागि use गर्दछन् ।
Main cause of inflation
- Demand pull inflation: Demand pull inflation तब हुन्छ जब goods र services हरूको demand economy ability भन्दा बढी हुन्छ, जसले मूल्य वृद्धि गराउँछ । यसले demand-supply बिच gap generate गर्छ जसले गर्दा price हरू high हुन्छ। यसलाई “too much money Chasing too few goods (धेरै पैसा, थोरै सामानको पछि लाग्ने)भनेर बुझाइन्छ।
- Cost push effect inflation: Cost push inflation तब हुन्छ जब production cost बढ्नाले goods र services हरुको price high हुन्छ, जब money र debt को supply बढ्छ, त्यसैले raw materials र energy जस्ता intermediate goods हरुको लागत बढ्न सक्छ ।
- Built-in inflation (निर्मित महंगाई) : यो inflation मा चाहि मानिसहरूले वर्तमान महंगाई दर भविष्यमा पनि निरन्तर रहने आशा राख्छन् । Built in inflation तब हुन्छ जब बढ्दो तलबले businesses हरूको लागि cost बढाउँछ, जसले consumers हरूको लागि मूल्य वृद्धि गर्न बाध्य पार्छ। यो चक्र जारी रहन्छ किनभने inflation को expectation ले workers हरूलाई बढी तलबको माग गर्न प्रेरित गर्छ।
Country ले आफुले चाहाएको पैसा Print गर्न मिल्छ कि नै?
Country को growth को लागि आफूले चाहेको पैसा print गर्न त मिल्छ, तर countryले print गर्दैन ।
धेरै पैसा print गर्यो भने त country मा money को value घट्छ ।
Goods र services को shortage भयो भने price rise हुन्छ जसका कारण inflation हुन्छ ।
Example:
Venezuela
Year | Inflation rate(%) |
2018 | 63374.08% |
2019 | 19906.02% |
2020 | 2355.15% |
2021 | 1588.51% |
2022 | 186.54% |
2023 | 337.46% |
2024 | 99.98% |
Source: https://www.statista.com/statistics/371895/inflation-rate-in-venezuela/
2018 मा Venezuela मा inflation बदि भएको थियो। Venezuela मा आर्थिक विपत्तिको सुरुवात government को मूल्य नियन्त्रण र oil को मूल्यमा आएको भारी decline भएको थियो जसले गर्दा
Government द्वारा संचालित oil company हरु bankrupt भए। Nicolas Maduro’s presidency भएको पहिलो वर्ष देखिन Venezuela मा hyperinflation सुरु हुन थाल्यो।
Argentina
Year | Inflation rate(%) |
2018 | 34.28% |
2019 | 53.55% |
2020 | 42.02% |
2021 | 48.41% |
2022 | 72.43% |
2023 | 133.49% |
2024 | 249.79% |
Source: https://www.statista.com/statistics/316750/inflation-rate-in-argentina/#:~:text=Inflation%20in%20Argentina%20was%2054,depression%20from%201998%20to%202002.
Argentina मा inflation rate high हुनका reason economic अस्थिरता, weak
government policies, विदेशी ऋणको भार हो। सरकारको अत्यधिक पैसा छाप्ने कामले पनि
inflation बढाएको हो।
अन्तराष्ट्रिय बजारमा उतार चदाब specially- Food र Fual मा price rise भएका कारण पनि
Inflation high भएको हो।
Impact of inflation on NEPSE
-महंगाई बढ्ए NEPSE down महंगाई घटाए NEPSE UP.
-Inflation बढ्नु भनेको नै interest rate बढ्नु हो, अब मानिसहरुले त high interest rate मा त NEPSE किन्दैनन।
– यसले ले गर्दा price increase हुन्छ जसका कारण consumer हरुको purchasing power high हुन्छ ।
Inflation कसरी measure गरिन्छ त??
Inflation चाहि mainly Consumer price index (CPI) र Producer price Index (PPI) ले measure गरेका हुन्छ।
*Consumer price index
Consumer price index भनेका समयसँगै goods र services हरूको मूल्यमा भएको average changes लाई measure गर्ने indicator (सूचक) हो ।
Inflation र cost of living को changes measure गर्न use हुन्छ ।
CPI =( Cost of Market Basket in current Year/Cost of Marker Basket in Base Year)*100
Cost of Market Basket = specific सामान र सेवाहरुको total cost हो I
Base year = current Year को मूल्यसँग तुलना गरिने सन्दर्भ (reference) वर्ष हो
Higher CPL भए inflation पनि high हुन्छ low CPI भए inflation पनि low हुन्छ ।
*Producer price index
Producer price index भनेको producer हरुले goods र Services हरुको लागि प्राप्त गर्ने मूल्यमा भएको average change लाई measure गर्न एक indicator हो।यसले production level मा inflation measure गर्छ।
यसको formula नि same CPI को जस्तै हुन्छ
PPI = (cost of market Basket in current year/cost of market Basket in base year)*100
यदि Producer price index (PPI) उच्च छ भने, यसले inflation को growth मा योगदान पुर्याउन सक्छ, किनभने production को बढ्दो cost ले बजारमा मूल्य increase गर्न सक्छ।
Conclusion
Inflation भनेको certain period of time मा वस्तु तथा service हरुको मूल्यमा हुने वृद्धि rate हो।
Inflation एक जटिल economic issue हो जसले purchasing power र investment का strategies हरूमा प्रभाव पार्छ। मध्यम( moderate) inflation ले economic growth संकेत गर्न सक्छ, तर high inflation ले savings लाई कमजोर बनाउँछ र अनिश्चितता ( uncertainty) सिर्जना गर्छ। Inflation को नियन्त्रणका (controlling) लागि government policies हरू महत्त्वपूर्ण छन्, र यसलाई Consumer Price Index (CPI) र Producer Price Index (PPI) द्वारा measure गरिन्छ। Sustainable growth र economic stability सुनिश्चित गर्न inflation लाई management गर्न निरन्तर efforts आवश्यक छ।