Solvency Ratio: Company को Long-Term Debt Paying Ability Calculate गर्न प्रयोग गर्नुहोस्।

Solvency ratio एक important measure हो, जसले company ले long-term सम्म आफ्नो loans debt हरू पूरा गर्न सक्ने capacityको evaluation गर्दछ र यसको financial health को clear picture दिन्छ। Solvency ratios ले cash flow लाई long-term सम्मका liabilities सँग compare गर्छ, जसले prospective lenders लाई company ले आफ्नो debt हरू पूरा गर्न नसक्ने सम्भावनाबारे जानकारी दिन्छ। यी ratios, जस्तै debt-to-assets ratio, interest coverage ratio, equity ratio, र debt-to-equity (D/E) ratio, company को leverage र समग्र financial health को evaluation गर्न मद्दत गर्छ। 

Main Points: 

  • Solvency ratios ले company को long-term debt पूरा गर्ने capacity evaluation गर्छ। 
  • Common Solvency Ratios: 
    • Interest Coverage Ratio 
    • Debt-to-Assets Ratio 
    • Equity Ratio 
    • Debt-to-Equity Ratio
  • यो ratios liquidity ratios भन्दा फरक छन्, जुन short-termको debt मा केन्द्रित हुन्छ। 
  • Potential lenders र investors ले प्रायः solvency ratios मा भर पर्छन् ताकि company को creditworthiness को evaluation गर्न सकियोस्। 

A solvency ratio ले company को long-term solvency कत्तिको राम्रो छ भनेर measure गर्छ, किनकि यसले केवल net income हैन, actual cash flow को आधारमा company को debt तिर्ने क्षमता को आकलन गर्छ। Depreciation र अन्य non-cash expenses लाई समावेश गरी, यो ratio ले long-term liabilities र interest तिर्ने capacity को evaluation गर्छ। Solvency ratios different industry मा फरक हुन्छन्, त्यसैले यो ratio लाई specific industry भित्रको competitors सँग तुलना गर्नु हुन्छ। 

Solvency Ratios को use: 

1. Company को Debt Payment Ability Check गर्न: 

Solvency ratio को मुख्य काम भनेको company ले आफ्नो long-term liabilities, जस्तै loans र bonds तिर्ने capacity कस्तो छ भन्ने कुरा पत्ता लगाउनु हो। 

Example: यदि कुनै company को solvency ratio राम्रो छ भने, उसले आफ्नो debt सजिलै तिर्न सक्छ भने कम solvency ratio भएका company हरूले financial trouble झेल्न सक्छन्। 

2. Investor Analysis: 

Investors ले पनि यो ratio हेरि, कुन company मा invest गर्न profitable हुन्छ भनेर decision लिन्छन्। High solvency ratio भएको company लाई कम risk वाला मानिन्छ, किनभने उसले आफ्नो debt efficiently तिर्न सक्छ। 

3. Lenders को Perspective: 

Banks र lenders ले company लाई loan दिने बेलामा solvency ratio हेर्छन्। यो ratio कम भएमा, lenders ले तिर्ने risk बढी मान्न सक्छन् र loan दिन reject गर्न सक्छन् या higher interest demand गर्न सक्छन्। 

4. Corporate Management Decision-Making: 

Company को internal management ले आफ्नो solvency ratio हेरेर कुन बेला debt कम गर्ने र equity financing बढाउने भन्ने decision लिन्छ। यसले company को financial health को direction तर्फ signal दिन्छ। 

Solvency Ratios का Types: 

1. Interest Coverage Ratio: 

Interest coverage ratio ले company ले आफ्नो debtको interest तिर्न कति capable छ भनेर देखाउँछ। यो ratio following formula बाट calculate गरिन्छ: 

Interest Coverage Ratio=EBIT/Interest Expenses​ 

जहाँ EBIT भनेको Earnings Before Interest and Taxes हो। 

  • Healthy Ratio: 3.0 वा Higher. 

यो ratio ले company ले उपलब्ध earnings बाट कति पटक interest तिर्न सक्छ भनेर measure गर्छ। high ratio भनेको company को interest तिर्ने capacity राम्रो छ भन्ने देखाउँछ, जबकि ratio 1.5 भन्दा low भएमा company ले आफ्नो debt interest तिर्न कठिनाइ हुन सक्छ, जुन खराब संकेत हो। 

2. Debt-to-Assets Ratio: 

Debt-to-assets ratio ले company को total debt लाई यसको total asset सँग compare गर्छ। यस ratio ले company को leverage अर्थात् कति प्रतिशत company debt बाट संचालित छ भनेर measure गर्छ। यसको calculate following formula बाट गरिन्छ: 

Debt-to-Assets Ratio=Total Debt/Total Assets 

  • Healthy Ratio: 0.4 देखि 0.6। यसको मतलब, company ले आफ्नो asset को 40% देखि 60% debt बाट चलाएको छ।  

High debt-to-assets ratio भएमा, company को ठूलो part debt बाट financed छ र त्यसले आफ्नो debt हरू पूरा गर्न गाह्रो हुन सक्छ। यदि यो ratio 1.0 भन्दा बढी छ भने, यो company को financial जोखिम high रहेको संकेत गर्छ। 

3. Equity Ratio: 

Equity ratio ले company को asset कति हदसम्म equity बाट financed छ भनेर देखाउँछ। यो ratio following formula बाट calculate गरिन्छ: 

Equity Ratio=Total Shareholder Equity/Total Assets ​ 

  • Healthy Ratio: 0.5 वा 50% वा Higher 

Equity ratio high भएमा, company debt भन्दा equity बाट Financed छ भन्ने देखाउँछ, जुन company को financial health राम्रो छ भन्ने संकेत हो। Low equity ratio भनेको company ले बढी debt लिएको छ भन्ने जनाउँछ। 

4. Debt-to-Equity (D/E) Ratio: 

Debt-to-equity ratio ले company ले कति debt लिएको छ र कति equity मा based छ भन्ने measure गर्छ। यस ratio को calculate following formula बाट गरिन्छ: 

D/E Ratio=Debt Outstanding/Equity ​ 

  • Healthy Ratio: 1.0 वा Lower 
     

यस ratio ले देखाउँछ कि company ले आफ्नो equity भन्दा बढी debt लिएको छैन। यदि ratio high वा 2.0 भन्दा बढी छ भने, यसको मतलब company को books मा धेरै debt छ र त्यसले company को default गर्ने सम्भावना बढाउँछ। 

Limitations of Solvency Ratios: 

  • Single Indicator Limitation: Solvency ratios ले मात्र company को total financial health देखाउँदैनन्। 
  • Industry-Specific Differences: Different industries को लागि ratio benchmarks फरक हुन्छन्, जसले comparison गर्न difficult हुन् सक्छ। 
  • Non-Cash Factors Ignored: Solvency ratios ले company को liquidity वा cash management जस्ता non-cash factors लाई address गर्दैन।
  • Past Data Reliance: यी ratios प्रायः अघिल्लो financial data मा based हुन्छन्, जसले future को सही prediction नदिन सक्छ। 

Difference between Solvency and Liquidity Ratios: 

  • Time Horizon: Solvency ratios long-term debt तिर्ने capacity मा focus हुन्छन्। Liquidity ratios short-term debt पूरा गर्नको capacity मा focus हुन्छन्। 
  • Focus: Solvency ratios total liabilities र cash flow मा ध्यान दिन्छन्। Liquidity ratios विशेषगरी short-term assets र obligations/liabilities मा focus हुन्छन्। 
  • Objective: Solvency ratios ले long-term stability measure गर्छ। Liquidity ratios ले company को current liabilities पूरा गर्न सक्ने capacity evaluation गर्छ। 

Real Life Example

Real life example 

Source Ghorahi Cement. (n.d.). Financial report: FY 78-79. Retrieved September 10, 2024, from https://ghorahicement.com.np/assets/financial-report/FY%2078-79.pdf 

माथिको financial statement Ghorahi Cement Limited को financial year 78-79 ending असार 2079 को हो जसमा following कुराहरु देख्न सकिन्छ।  

  • Total Assets (2079): NPR 21,655,661,019 
  • Total Equity (2079): NPR 7,200,441,020 
  • Total Liabilities (2079): 21,655,661,019−7,200,441,020=14,455,219,999 
  • EBIT (Profit from Operations): NPR 614,137,691 
  • Interest Expense (Finance Costs): NPR 390,080,087 

 Calculation 

Interest Coverage Ratio: 

Interest Coverage Ratio=EBIT/Interest Expenses​ 

Interest Coverage Ratio= 614,137,691/390,080,087 

Interest Coverage Ratio = 1.57 

यो ratio ले company ले आफ्नो debt को interest तिर्न कति capable छ भनेर देखाउँछ। 1.57 को ratio को मतलब company ले आफ्नो interest खर्च भन्दा 1.57 गुना बढी कमाइ गर्छ। 

Ratio 2 भन्दा तल छ भने केही चिन्ताजनक हुन्छ किनकि कमाइ घट्यो भने company ले interest तिर्न गाह्रो हुन सक्छ। अहिले immediate समस्या छैन, तर ध्यान दिनुपर्छ। Usually, यो ratio अझ बढी हुनु पर्छ ताकि protection मिलोस्। 

Debt-to-Assets Ratio 

Debt-to-Assets Ratio=Total Debt/Total Assets 

Debt-to-Assets Ratio=14,455,219,999/21,655,661,019 = 0.667 
Debt-to-Assets Ratio = 66.7% 

यो ratio ले company को कति assets debt ले finance गरेको छ भनेर देखाउँछ। 66.7% को ratio भनेको company का two-third assets debt बाट finance भएको छ। 

High debt-to-assets ratio को मतलब company debt मा धेरै reliant छ, जसले financial risk बढाउँछ। यदि business environment बिग्रियो भने company लाई debt तिर्न गाह्रो हुन सक्छ। यो ratio ले देखाउँछ कि थोरै part मा equity बाट assets finance भइरहेको छ। 

Equity Ratio  

Equity Ratio =Total Shareholder Equity/Total Assets ​ 

Equity Ratio = 7,200,441,020/21,655,661,019 =0.333 
Equity Ratio = 33.3% 

Equity ratio ले company को assets shareholder equity बाट कति finance भएको छ भनेर देखाउँछ। 33.3% को ratio को मतलब company का assets को एक तिहाइ shareholder बाट finance भएको छ। 

Equity ratio कम हुनु (50% भन्दा तल) भनेको high financial leverage र risk हुनु हो। Company debt मा बढी depend छ, जसले difficult time मा financial flexibility घटाउँछ। 

Debt-to-Equity (D/E) Ratio= Debt Outstanding/Equity 

Debt-to-Equity (D/E) Ratio= 14,455,219,999/7,200,441,020 =2.007 
Debt-to-Equity Ratio = 2.01 

D/E ratio ले company ले equity को तुलनामा कति debt प्रयोग गरेको छ भनेर देखाउँछ। 2.01 को ratio को मतलब company ले equity भन्दा दुई गुणा बढी debt लिएको छ। 

High D/E ratio ले देखाउँछ कि company ले धेरै debt लिएको छ, जसले राम्रो time मा returns बढाउन सक्छ, तर downturn मा risk पनि बढाउँछ। सामान्यतया, 2 भन्दा माथि को D/E ratio ले पर्याप्त debt देखाउँछ र default को जोखिम बढाउँछ। 

Overall Interpretation: 

Company ले आफ्नो assets financing को लागि धेरै debt मा reliant देखिन्छ, जसले risk profile बढाउँछ। अहिले यसले आफ्नो interest expenses तिर्न सक्छ, तर margin धेरै कम छ, जसले धेरै सर्तक रहन आवश्यक देखाउँछ। Interest rate बढ्यो वा earnings घट्यो भने, company ले debt obligations पूरा गर्न difficult हुन सक्छ। 

Note: यो केवल एउटा उदाहरण मात्र हो र यो financial statement मा एक year को मात्र data छ। त्यसैले यसका आधारमा company को evaluation नगर्नु होला।  

Conclusion: 

Solvency ratios company को long-term financial health को evaluation गर्न अत्यन्तै महत्वपूर्ण हुन्छ, जसले यसको debt obligations(दायित्व) पूरा गर्न र operations sustain गर्न सक्ने क्षमता देखाउँछ। Interest coverage ratio, debt-to-assets ratio, equity ratio, र debt-to-equity ratio जस्ता ratios ले company ले debt र equity financing कत्तिको balance गरेको छ भनेर जानकारी दिन्छ, साथै risk profile पनि स्पष्ट पार्छ। High solvency ratios को मतलब company को debt तिर्ने क्षमता राम्रो छ र financial stability पनि राम्रो छ, जसले investors र lenders लाई आकर्षित गर्छ। यद्यपि, industry-specific benchmarks र past data मा निर्भरता जस्ता limitations लाई पनि ध्यानमा राख्नुपर्छ। Solvency ratios liquidity ratios भन्दा फरक हुन्छन्, किनकि liquidity ratios short-term liabilities मा केन्द्रित हुन्छन् भने solvency ratios long-term financial viability र stability मा focus गर्छ। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Review Your Cart
0
Add Coupon Code
Subtotal