Investor ले Company को Financial Performance बुझ्न Necessary Guidance! Income Statement (आय/आम्दानी विवरण)
Income Statement लाई Profit and Loss Statement र Statement of Revenue and Expenses पनि भनिन्छ। Income Statement व्यवसायको एक Important (महत्त्वपूर्ण) Financial Report हो। यसले Company को revenue, expenses, profit वा loss एउटा specific time (सिमित समय) भित्रको देखाउँछ, Specially, fiscal quarter वा yearly। यसले कसरी revenue बाट net income/ profit सम्म transfer हुन्छ त्यो देखाउँछ। Revenue…