Nepal Life Insurance (NLIC) ले गत आर्थिक वर्षको मुनाफाबाट shareholder हरूलाई Dividend दिने घोषणा गरेको छ।
Company ले हाल कायम चुक्ता पूँजीको 21.05 % Dividend दिने घोषणा गरेको छ। यसमध्ये 10 % Bonus Share र 11.05 % Cash Dividend (कर प्रयोजनका लागि) रहेको छ।
पुस २६ गते बसेको सञ्चालक समितिको बैठकले सो दरमा Dividend दिने निर्णय गरेको हो। यो Dividend नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र वितरण गरिनेछ।