Liquidity ratio, financial measurement गर्नि तरिका हरू हुन् जसले कुनै company ले external capital/fund raise नगरी आफ्ना short-term debt/liabilities पूरा गर्न सक्ने capacity को evaluation गर्छ। यो ratio हरूले company ले आफ्ना assets लाई cash मा change गरेर current liabilities तिर्न कत्तिको capable छ भन्ने evaluation गर्छ। Main liquidity ratios मा current ratio, quick ratio, days sales outstanding र operating cash flow ratio पर्द छन्।
Main points
- यो measurement हरूले company ले current assets को use गरेर short-termको debt हरू कत्तिको cover गर्न सक्दछ भन्ने measurement गर्छन्।
- Common Liquidity Ratios:
- Current Ratio
- Quick Ratio (Acid-Test Ratio)
- Days Sales Outstanding (DSO)
- Operating cash flow ratio
- Liquidity ratios ले short-termका liabilitiesमा focus दिन्छन्, भने solvency ratios company को long-term debt र financial liabilities पूरा गर्ने capacityमा focused हुन्छ।
Liquidity Ratios को use:
Liquidity ratios तब सबैभन्दा effective हुन्छन् जब तिनीहरू compare गर्न use गरिन्छ:
- Internal Analysis: Company को आफ्नै liquidity ratios लाई फरक-फरक accounting term हरूमा compare गरेर प्रदर्शनमा आएको परिवर्तनहरू track गर्ने।
- External Analysis: Company को ratio हरूलाई industryका समकक्षहरू वा competitorsहरू सँग compare गरेर बजारमा यसको financial healthको evaluation गर्ने।
Usually, high liquidity ratio को अर्थ company high liquid छ र यसले आफ्ना outstanding debt हरूका लागि राम्रो coverage भएको छ, जसले short-termमा बलियो financial health को संकेत गर्छ। Alternative रूपमा, external analysisमा एक company को liquidity ratios लाई अर्को company वा सम्पूर्ण industryसँग compare गर्न use गरिन्छ। यो जानकारी company को competitorsसँग compare गर्दा strategic position बनाउनका लागि उपयोगी हुन्छ।
Liquidity ratio analysis different industry हरू बीचको compare गर्दा effective नहुन सक्छ, किनकि different company हरूले फरक financial structure हरू आवश्यक पार्न सक्छन्। Liquidity ratio analysis फरक आकारका व्यवसायहरूलाई फरक भौगोलिक स्थानहरूमा compare गर्दा कम प्रभावकारी हुन्छ।
Liquidity Ratios का Types:
Current Ratio:
Current ratio ले company ले आफ्ना कुल current assets use गरेर short-termको liabilities तिर्ने capacity measurement गर्छ। यसले company को समग्र liquidity लाई current assets (cash, receivables, prepaid, inventories) र current liabilitiesको comparison देखाउँछ।
Formula: Current Ratio = Current Assets / Current Liabilities
Healthy Range: 1.5 to 2.0
Ratio 1 भन्दा माथि हुनु भनेको companyसँग आफ्नो current liabilities तिर्नका लागि पर्याप्त current assets छन् भन्ने देखाउँछ, तर ratio धेरै high भएमा, company ले आफ्नो assets inefficiently use गरिरहेको हुन सक्छ। High ratio ले राम्रो liquidity र short-termको liabilities पूरा गर्ने capacityको संकेत गर्छ।
Quick Ratio (Acid-Test Ratio):
Quick ratio ले company ले आफ्ना सबैभन्दा liquid assets (inventory बाहेक) use गरेर short-termका liabilities पूरा गर्न सक्ने capacityको evaluation गर्छ। यो current ratio भन्दा अलि strict liquidity measurement हो।
Formula:
Quick Ratio = (Cash + Marketable Securities + Accounts Receivable) / Current Liabilities
Quick Ratio = (Current Assets – Inventory – Prepaid Expenses) / Current Liabilities
Healthy Range: 1.0 or higher
A quick ratio of 1.0 भनेको company ले आफ्नो short-term debt inventory नबेची पनि तिर्न सक्छ भन्ने देखाउँछ।
यो ratio ले inventories लाई बाहिर राख्छ, किनकि तिनीहरूलाई छिट्टै cash मा change गर्न सजिलो नहुन सक्छ।
Days Sales Outstanding (DSO):
DSO ले sale पछि company ले receivable collection गर्न कति time लाग्छ भन्ने measurement गर्छ। यसले company को credit र collection effort हरूको evaluation गर्न मद्दत गर्छ।
Formula: DSO = Average Accounts Receivable / Revenue per Day
Heathy Range: Between 30 and 45 days
High DSO को अर्थ company ले receivable collection गर्न धेरै time लिँदैछ, जसले capital लाई receivables हरूमा बाँधिरहेको छ।
Operating cash flow ratio:
एउटा measurement हो जसले company को operation बाट उत्पन्न भएको cash flow बाट current liabilities कत्तिको सजिलैसँग cover गर्न सकिन्छ भनेर देखाउँछ। यसले company को operation ले उत्पन्न cash flow use गरेर short-termका debt हरू तिर्ने capacityको evaluation गर्छ।
Formula: Operating Cash Flow / Current Liabilities
Healthy range: Above 1
High ratio ले company ले enough cash operation बाट generate गर्न सक्छ आफ्नो current liabilities/ short-term debt हरू तिर्नको लागि । Ratio bellow 1 हुँदा यसले company मा capital को necessity छ भने देखाउँछ।
Liquidity Ratios कसले use गर्छ?
- Investors:
- Liquidity ratios use गरेर कुनै company को financial health र short-termको liabilities पूरा गर्ने capacityको evaluation गर्छन्। High liquidity ratios ले default को risk घटाउँछ र short-termमा राम्रो financial health संकेत गर्छ।
- Creditors:
- Liquidity ratios use गरेर timeमा debt receivable को सम्भावनाको evaluation गर्छन्। High ratio ले default को कम risk संकेत गर्छ, जसले creditors लाई debt extend गर्न confidence दिन्छ।
- Analysts:
- Financial analysts ले यी ratio हरू company को risk profile evaluation गर्न, trend हरू identify गर्न, र informational recommendation गर्न use गर्छन्।
- Management:
- Liquidity ratios use गरेर cash flow लाई monitor गर्छन् र working capital manage गर्छन्। यी ratio हरूले liquidity gaps identify गर्न मद्दत गर्छ र Assets Management सँग related decision हरू लिन guide गर्छ।
- Regulators र Authorities:
- Liquidity ratios Regulators ले पनि use गर्छन् ताकि bank हरू जस्ता institute हरूले financial liabilities पूरा गर्न adequate cash reserve राखेको ensure गरुन्।
Liquidity Ratios का Advantages:
- Simplicity:
- Liquidity ratios calculate गर्न सजिलो छ र company को financial health को quick झलक दिन्छन्।
- Risk Evaluation:
- यी ratio हरूले company को short-termको risk evaluation गर्न मद्दत गर्छन् र यसको liabilities पूरा गर्न कत्तिको capable छ भन्ने measurement प्रदान गर्छन्।
- Compare capacity:
- Liquidity ratios ले company हरू वा industryहरू बीचको compare गर्न अनुमति दिन्छ, जसले stakeholders लाई financial strength र weakness हरू identify गर्न मद्दत गर्छ।
- Operational Insights:
- यी ratio हरूले देखाउन सक्छ कि company ले आफ्नो working capital effective रूपमा manage गरिरहेको छ कि छैन।
Liquidity Ratios का Disadvantages:
- Static Nature:
- यी ratio हरूले company को liquidity को एउटा निश्चित timeमा मात्रको झलक दिन्छन्, cash flow को time निर्धारणलाई focusमा राख्दैनन्।
- For example, current ratio ले current asset र liabilities का आधारमा enough liquidity signal गर्न सक्छ, तर यो cash flow को time लाई determine गर्दैन। कुनै company सँग high enough र inventory turnover भएता पनि current ratio राम्रो हुन सक्छ, तर जब emergency पर्दा ती assetsलाई cash मा change गर्न गारो पर्न सक्छ।
- Narrow Focused:
- Liquidity ratios ले केवल short-termको liquidity मा focus दिन्छन् र overall financial health, profitability, वा long-term solvency लाई evaluation गर्दैनन्।
- Compare Capacity Limitations:
- Liquidity ratios industryहरू अनुशार फरक हुन सक्छन्, जसले गर्दा different sectors वा business models मा चलिरहेका company हरूलाई compare गर्दा meaningful नहुन सक्छ।
- Missed Opportunities
- High liquidity ratios भएको company ले धेरै cash वा liquid assets राखिरहेको हुन सक्छ, जसले अन्यत्र लगानी गरेर high प्रतिफलको अवसर गुमाएको हुन सक्छ।
Real Life Example
Source Ghorahi Cement. (n.d.). Financial report: FY 78-79. Retrieved September 10, 2024, from https://ghorahicement.com.np/assets/financial-report/FY%2078-79.pdf
माथिको financial statement Ghorahi Cement Limited को financial year 78-79 ending असार 2079 को हो जसमा निम्न कुराहरु देख्न सकिन्छ।
- Current Assets: 21,655,661,019
- Current Liabilities: 14,699,574 + 4,311,788,726 + 636,297,672 + 840,504,910 + 157,619,731 = 5,960,910,613
- Inventories: 1,930,418,290
- Prepayments: 55,401,618
1. Current Ratio
Formula:
Current Ratio=Current Assets/Current Liabilities
Current Ratio Calculation:
Current Ratio=21,655,661,019/5,960,910,613=3.63
Current Ratio 3.63 छ, जसको अर्थ हरेक १ रुपैयाँको short term debt को लागि, companyसँग ३.६३ रुपैयाँ बराबरका Current Assets छन्। यो एकदम बलियो liquidity situation हो। सामान्यतया, १.५ देखि २ बीचको current ratioलाई healthy मानिन्छ, industry मा निर्भर गर्दै।
Company सँग short term debt तिर्न आवश्यक भन्दा धेरै current assets छन्, जसले creditor हरू र investor हरूलाई positive संकेत दिन्छ।
High current ratioले संकेत दिन सक्छ कि companyसँग धेरै liquid assets छन्, जस्तै cash वा cash equivalent, जुन business मा growth गर्न effective रूपमा re-invest गरिएको छैन्। यसले capital मा high return को opportunity गुमाउन सक्छ।
2. Quick Ratio (Acid-Test Ratio)
Formula:
Quick Ratio= (Current Assets−Inventories-Prepaid Expenses)/Current Liabilities
Quick Ratio Calculation:
Quick Ratio= (21,655,661,019−1,930,418,290-55,401,618)/5,960,910,613=3.30
Quick ratio 3.30 पनि धेरै बलियो हो, जुन current ratio भन्दा थोरै कम छ किनभने यसमा inventory र prepayment हरूलाई बाहिर राखिएको छ, जुन quick cash मा change गर्न गारो हुन्छ। Usually, १ भन्दा माथिको quick ratioले राम्रो short termको financial health को संकेत गर्छ, किनकि यसले संकेत गर्छ कि companyले inventory बेच्न आवश्यक नपरी short termको debt हरू पूरा गर्न सक्छ।
1 भन्दा माथिको quick ratioले संकेत गर्छ कि companyले short termको debtहरू inventoryमा निर्भर नगरी पूरा गर्न सक्छ, जसले high liquidity को संकेत गर्छ।
High quick ratioले संकेत दिन सक्छ कि companyसँग धेरै liquid assets छन्, जस्तै cash वा cash equivalent, जुन business मा growth गर्न effective रूपमा re-invest गरिएको छैन्। यसले capital मा high return को opportunity गुमाउन सक्छ।
3. Days Sales Outstanding (DSO):
DSO calculate गर्नको लागि हामीसँग sufficient dataहरू छैनन्, त्यसैले यो calculation गरेको छैन
4. Operating Cash Flow Ratio:
Formula
Operating Cash Flow Ratio: Operating Cash Flow / Current Liabilities
Operating Cash Flow: 152,762,995
(source: Ghorahi Cement. (n.d.). Financial report: FY 78-79. Retrieved September 10, 2024, from https://ghorahicement.com.np/assets/financial-report/FY%2078-79.pdf)
Operating Cash Flow Ratio=5,960,910,613/152,762,995≈0.0256
Operating Cash Flow Ratio = 0.0256
Operating Cash Flow Ratio को अर्थ companyले आफ्नो operation बाट उत्पन्न cash को आधारमा आफ्नो short-term liabilities तिर्न कति सक्षम छ भन्ने measure गर्दछ। 0.0256 को ratioले देखाउँछ कि companyले आफ्नो current liabilities को 2.56% मात्र नगद प्रवाह (cash flow) बाट तिर्न सक्छ। यसले संकेत गर्दछ कि companyले आफ्नो current liabilitiesहरू cover गर्नलाई operation बाट उत्पन्न हुने नगद पर्याप्त छैन, र उसले आफ्ना short term liabilitiesहरू पूरा गर्न अन्य sources (जस्तै debt, assets, sales) मा निर्भर रहनु पर्ने छ।
High Operating Cash Flow Ratio राम्रो मानिन्छ, किनकि यसले संकेत गर्छ कि companyसँग operation बाट उत्पन्न हुने cash sufficient छ, र त्यसले आफ्ना short term liabilities सजिलै तिर्न सक्छ।
Note: यो केवल एउटा उदाहरण मात्र हो र यो financial statement मा 2079 year को मात्र data छ। त्यसैले यसका आधारमा company को evaluation नगर्नु होला।
Conclusion
Liquidity ratios ले company को short-termको liquidity र financial health measure गर्न important भूमिका खेल्छन्, तर यी ratio हरूले company को दीर्घकालीन (solvency) वा profitability मा focus गर्दैनन्। विभिन्न industry हरू बीचमा comparison गर्दा liquidity ratios कम meaningful हुन सक्छन्, किनकि हरेक business को फरक फरक financial संरचना हुन्छन्। Although, liquidity ratios सँग simplicity र short-termको risk evaluation गर्ने क्षमता छ, जसले investors, creditors, र management लाई financial decisions लिन मद्दत गर्छ। तर, यी ratios ले cash flow को timing र long-term solvency को measure गर्न नसक्ने हुँदा, financial analysis गर्दा अन्य measureहरू पनि विचार गर्न आवश्यक छ।