Empower Your Financial Journey
This website is not affiliated with NEPSE, we just provide educational content.

-
SIP भनेको सुन्नुभएको छ होला? SIP (Systematic Investment Plan) के हो? के SIP लगानीको राम्रो विकल्प हो? SIP कसरी गरिन्छ बुझ्नुहोस्।
SIP जसको पुरा रुप systematic investment plan हो। SIP भनेको investment plan हो जहा individuals हरुले fixed amount regular basis अनुसार mutual fund scheme select गर्ने गर्छ । SIP ले individual लाई साना amount regular basis मा invest गर्न अनुमति दिन्छ, जसले long term मा राम्रो return received गर्न सक्छ। SIP भनेको चाहि एउटा mutual…
-
NEPSE मा Invest गर्नु अघि, NEPSE मा Listed Key Sector हरू र नेपालको Economy मा Their Impact बुझ्नुहोस्!
NEPSE नेपालको एक मात्र stock exchange हो जसले secondary market का लागि investors हरुलाई नेपालका विभिन्न sector का publicly listed company हरूको share किन्ने र बेच्नको लागि platform provide गर्छ। यो कम्पनी Act-2063 अन्तर्गत स्थापना गरिएको हो र Act 2064 अन्तर्गत सञ्चालनमा रहेको छ। NEPSE भनेको चाहि secondary market हो। यो market मा listed company…
-
Company को Transparency, Accountability, र Ethics नबुझी लगानी गर्ने? जानकारी नपाउँदा गलत निर्णयको जोखिम बढ्न सक्छ, आजै Corporate Governance बारे बुझ्नुहोस्!
Corporate governance भनेको एउटा system, practices, processes हो जसले companies हरुलाई directed (निर्देशन गर्न) अथवा controlled गरिन्छ । यी practices हरु establish र लागू गर्न company का stakeholders हरूका interest balance राख्नु पर्छ। Effective corporate governance ले ownership र control related issue हरुलाई minimize गर्ने help गर्छ र shareholders र manager बिचको clear line draw गर्छ…
-
Investing Decision लाई Smart बनाउनुहोस्, Company को Qualitative Factors बुझ्नुहोस्! Management Quality ले कसरी Company को Price मा Effect पार्छ?
Qualitative factors भनेको कुनै company को financial data (quantitative data) मा नदेखिने तर त्यस company को management quality, reputation, corporate governance र market position को बारेमा हुने जानकारी हो। यी factors ले share market मा investors को decision, trust, र company को भविष्यमा long-term evaluation मा important role खेल्छन्। Share market मा qualitative factors ले…
-
SEBON (Securities Board of Nepal) को Role: Share Market मा Secure Investment को लागि जान्नुहोस्!
SEBON नेपालको Stock market को लागि एक मात्रै regulator हो । SEBON जुन 7, 1993 मा नेपाल government द्वारा establish गरिएको securities market को apex regulatory body (top नियामक निकाय )हो। जसले Securities Act, 2006 अन्तर्गत market लाई operated गर्दै आएको छ। यसको Governing Board मा seven members हुन्छन् ,जसलाई government बाट चार वर्षका लागि…
-
के तपाई नयाँ हुनुहुन्छ Share Market मा? Share Transaction को Process Step-by-Step बुझ्नुहोस्। How To Do Share Transaction?
Share transaction भन्नाले कुनै पनि company को share हरु किन्ने वा बच्ने process लाई जनाउँछ। Share transaction भनेको stock market मा company का share किनबेच गर्ने process हो। यसमा किन्ने व्यक्तिले share को मूल्य तिर्छ र बेच्ने व्यक्तिले shareको ownershipको transfer गर्छ। यो process प्रायः broker वा online platform मार्फत हुन्छ। एकपटक लेनदेन पूरा भएपछि, share हरू किन्ने…

Start Your Journey to Financial Success Today
Why Choose Us
Our Unique Value Proposition
Our Process
How We Work
Happy Clients