के तपाईँलाई Financial Leverage (वित्तीय लाभ) को बारेमा थाहा छ? कसरी Company वा Individual ले Financial Leverage बाट Profitability र Risk मा असर पुर्याउँछ? 

Financial leverage लाई नेपालीमा वित्तीय लाभ( financial advantage)  भनिन्छ।  

Financial leverage भनेको ऋण र उधारो (debt) प्रयोग गरेर सम्पत्ति (assets) खरिद गर्नु हो । यसले सम्पति खरीद गर्नका लागि कम पैसा लगानी गर्नुपर्ने गरी ऋण लिन अनुमति दिन्छ । 

Financial leverage ले कम्पनीमा कति debt ले net income मा कस्तो impact पार्छ भन्ने बारे देखाउँछ। 

Leverage ले investor हरुले share मा investगर्दा कस्तो suitable छ भन्ने कुरा हेर्न सक्छ। 

धेरै company जस्तै small business/company को लागि Debt लिइएर आफूलाई चाहिएको Asset हरू किनी profit कमाउन सक्छन् या तेही small business लाई Debt लिई Big / large business  हरुमा expand गर्न सक्छन् । विशेष गरी start up business जसलाई new business start गर्न केही idea / आफ्नो Product हरु लिएर बजार प्रवेश गर्नको लागि नि केही amount used गर्नु पर्छ तर business owner को आफ्नै पैसा पर्याप्त छैन भने ऋण (Ioan)/ उधारो पैसा use गरेर product हरू Produce  गरेर नि धेरै profit कमाउन सकिन्छ वा startup business, small business हरुलाई  profit कमाउने leverage ले help गर्छ.  

Financial leverage  को aim नै profit gain गर्नु हो। financial leverage को help ले company / business हरुलाई आफ्नो business मा changes जस्तै business expand गर्न , new project हरुमा invest गर्न, केही new market मा enter गर्न साथै business मा चाहिएको equipment हरू purchase गर्न help गर्छ । 

जब high debt हुन्छ  तब  financial leverage  पनि High हुन्छ  तर risk हुनि chance बढि हुन्छ।  leverage को सहायताले धेरै Income र money generate गर्न help गर्छ । जब  low Debt हुन्छ financial leverage पनि low हुन्छ तर risk हुनि chance कम हुन्छ जसको कारण company सजिलै सँग survive गर्न सक्छ। 

Financial leverage ले share market मा कस्तो भूमिका खेल्छ: 
Shareholder’s / Investors हरुलाई financial leverage अर्थात उधारो money को प्रयोगले धेरै फाइदा पुर्याउँछ । shareholder’s ले ऋण  लिएर धेरै share किन्छन् र त्यो Share बाट धेरै profit प्राप्त लिन सक्छन्  ।

Financial leverage कसरी measure गर्न सकिन्छ?

By using 

Debt to EBIT ratio

Debt to EBIT (Earnings Before Interest and Taxes) अनुपातले company को ऋणको managing ability को analyze गर्न र company को earnings को आधारमा financial position बुझ्न help गर्दछ।

Debt to EBIT ratio = Debt/EBIT 

Higher Debt to EBIT भए Higher degree of Debt हुन्छ  

low debt to EBIT भए low level of debt हुन्छ 

Debt to capital ratio

Company मा capital को कति proportion Debt use गर्य छ measure गर्नु नै Debt to capital ratio हो । 

Industry norm’s र company को overall financial strategy लाई ध्यानमा राखेर company ले financial leverage measure गर्न सक्छ।

Debt-to-Capital Ratio = Total Debt / (Total Debt + Total Equity)  

Higher profitability को लागि धेरै जसो company ले यो use गर्ने गर्छ 

Debt to equity ratio 

 Debt to equity ratio एउटा financial leverage measure गर्ने important ratio हो ।

Debt-to- equity ratio ले company को financial structure साथै company को financial risk measure गर्छ।

Debt-to-Equity Ratio = Total Debt/ Shareholder’s Equity

Debt to Equity Ratio ले company को total debt लाई यसको shareholder’s equity सँग compare गर्छ।

  • 0.5 भन्दा कम: low leverage, company ले कम ऋण प्रयोग गरेको छ, low risk तर सम्भवत वृद्धि जनाउँछ।
  • 0.5 देखि 1 बीच: moderate leverage, ऋण र पूँजीको balanced used, manageable debt levels .
  • 1 भन्दा माथि: High leverage, company ले धेरै ऋणको प्रयोग गरेको छ, जुन उच्च जोखिम तर high profit को संकेत हो।

उपयुक्त ratio industry र company को strategy मा निर्भर गर्दछ।

Debt-to-Asset Ratio  

Company ले total assets को अनुपातमा Debt कति लिइएको छ भन्ने बारे देखाउँछ। 

 Debt-to-Asset Ratio = Total Debt  /TotalAssets 

Debt to Asset ratio भने 1 संग compare गरिन्छ, जसको मतलब company को each assets संग 1 debt हुन्छ। यदी company को ratio 1 भन्दा कम छ भने company संग आफ्नो Asset हरुको मूल्य भन्दा loan कम छ भन्ने बुभिन्छ, so that company ले पछि राम्रो संग loan तिर्न सक्छ। 1 भन्दा higher भए companyको Debt धेरै छ जसले पछि loan तिर्न risk high हुन्छ। 

Degree of financial leverage  

% change in EPS र % change in EBIT को ratio नै degree of financial leverage हो 

यसले Debt capital on Eps को impact measure गर्छ  

यसले financial risk measure गर्छ  

DFL = %change in EPS/%change in EBIT 

यदि DFL  1.5 times भए यसको मतलब 1 %change in EBIT हुदा  1.5 %change in EPS हुन्छ भनेको हो 

Components of Financial leverage  

Debt 

Company लाई उधारो Money प्रयोग गरेर Return on investment बढाउन help गर्छ। Debtका कारण ‘company मा  investment Capacity  Increase हुन्छ । Investors हरुले Return  increase गर्न leverage Debt को use गर्छन् । 

Debt to equity ratio 

Company को total debt र total equity बिचको ratio  नै debt to equity ratio हो. 

 Debt-to- equity ratio ले company को financial structure साथै company को financial risk measure गर्छ। यसले  company को Financial leverage calculate गर्न help गर्छ। 

Shareholder’s Equity (शेयरधारक पुँजी) 

Company को ownership capital जुन Shareholders लाईprovide गरिन्छ । Shareholder’s हरुले लगानी गरेको पैसा र company ले समयक्रममा जम्मा गरेको नाफा नै हो । 

Importance of financial leverage 

  • Company को Growth र Expansion  गर्न help गर्छ । 
  •  धेरै ऋण प्रयोग गरे धेरै return कमाउन सक्छ जस‌ले बैंक / company लाई profit कमाउन help गर्छ। 
  • Company start गर्नको लागि आवश्यक रकम नपुगेको बेलामा loan दिएर नाफा कमाउন सहयोग गर्छ। 
  • risk management गर्न help गर्छ  
  • यसले capital efficiency improve गर्छ 

Financial leverage कहाँ कहाँ use garna सकिन्छ  

Business expansion 

Company हरू ले debt ,business growth को लागि use गर्छन् , needed resources use/buy गर्नको help गर्छन  

Enhancing returns on investment 

Debt use गरेर businesses अथवा  investor हरूलाई high profit gain गर्न  help गर्छ  

 Managing working capital 

Short term need हरु fund को through solve हुन्छ, inventory levels हरू maintain हुन्छ  

Real life example 

Share भनेको कुनै पनि company को ownership को एक भाग हो जसले share- holder’s लाई financial benefits Provide गर्छ । 

Bank को शेयर नबेची cash मा रुपान्तरण गर्न सकिन्छ । 

बैंक अनुसार loan को rate फरक फरक भएको हुन्छ । 

Sharesansar2024 (2023,19 oct) Key Conditions for Margin Lending Issued by Nepal Rastra Bank; Extends Credit to Eligible Institutions  

जसतै Nepal Bank limited  मा share धितो राख्दा कुल लागतको 70% लिन सकिन्छ भने Different Bank को Different rate हुने गर्छ । Different Bank को rate फरक हुनुको कारण चाहि Bank को नाफा, ऋण, market position, Financial performance  हो। Share धितो राख्दा सबै porfolio को धितो राख्न सकिदैन। जुन NEPSE ले A class भनेर छानेको बैंक छ त्यस बैंक बाट मात्रै शेयर धितो राख्न सकिन्छ । जुन बैंकमा share राखेको हुन्छ same bank बाट पनि share  loan लिन सकिन्न । 

यदी हजुरहरूको share 1 lakh छ तर त्यसको  suppose market price 600 चलिरहेको छ भने त्यसलाई valuation मानिन । company ले 180 din लाई हेरेर त्यसको Average price लाई नै ‘valuation मान्छ । नेपाल Bank ले minimum 2 लाख को Loan दिने गरेको छ,2 lakh  भन्दा कम Debt नेपाल Bank बाट लिन मिल्दैन (https://www.nepalbank.com.np/personal/retail-loan/margin-lending

  1. Note: Higher debt higher risk 
  1. Lower debt lower risk 

Conclusion  

Financial leverage भनेको  उधारो लिएको पैसा हो ,जसले Asset किनेर  फेरि profit गर्न सकिन्छ । Financial leverage both profitable र risker हुन्छ।धेरै Debt use गरेर company ले धेरै profit गर्न  सक्छ l Return of investment  भन्दा interest rate बढि भए company ले धेरै return त लिन्छ तर पछि Bankruptcy हुन सक्छ।low Debt लिने company हरू पनि छन यदि company हरू ले debt कम लिएका भए  पछि company ले धेरै  loan तिर्नु पर्दैन जसका कारण company लाई survive गर्न सजिलो हुन्छ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Review Your Cart
0
Add Coupon Code
Subtotal