Company को Transparency, Accountability, र Ethics नबुझी लगानी गर्ने? जानकारी नपाउँदा गलत निर्णयको जोखिम बढ्न सक्छ, आजै Corporate Governance बारे बुझ्नुहोस्! 

Corporate governance भनेको एउटा system, practices, processes हो जसले companies हरुलाई directed (निर्देशन गर्न) अथवा controlled गरिन्छ । यी practices हरु establish र लागू गर्न company का stakeholders हरूका interest balance राख्नु पर्छ। Effective corporate governance ले ownership र control related issue हरुलाई minimize गर्ने help गर्छ र shareholders र manager बिचको clear line draw गर्छ । यसको main objective चाहि financial institutions हरु जसमा commercial bank हरु include छन् हो त्यसको corporate governance system लाई सुधार गर्नु र देशमा financial stability promote गर्नु हो। 

Basic principles 

1.Accountability : Company का leaders हरुले आफ्‌नो कामको जिम्मा लिनुपर्छ । 

2.Transparency  : Company को सबै काम clear र understandable हुनु पर्छ जसका कारण सबले बुझ्न  सक्छन्। 

3. Fairness : Company मा सबैलाई equal treat गरेको हुन पर्छ। 

4.Responsible leadership: Long term benefit को लागि leaders हरुले decisions गर्नु पर्छ । 

5. Follow the law : Company ले सबै  law र regulations हरु पालना गर्नुपर्छ । 

6.Risk management : Company ले सम्भावित  risk हरुको identify गरेर solve गर्नु पर्छ। 

Example

नेपाल टेलिकम (NTC) नेपालको एक प्रमुख public company को रूपमा good corporate governance  को example देखाउँछ । यसका केहि main corporate governance practices हरू यस प्रकार छन्: 

1. Board structure and composition : नेपाल टेलिकमको बोर्डमा government representatives र independent directors हरूको mix हुन्छ, जसले public interest  र business expertise बीच balance कायम गर्छ।  

  2. Internal Audit and Compliance: नेपाल टेलिकममा एक dedicated internal audit department छ, जुन regular रूपमा financial practices, operations र नियम पालनको check गर्छ। 

3. Stakeholder Engage : नेपाल टेलिकमले सेवा सुधारका लागि shareholders, government agencies र customers हरूको feedback लिन्छ। वार्षिक साधारण सभामा कम्पनीको financial performance, strategies र future plans जानकारी दिइन्छ।  

4. Disclosure र Transparency: नेपाल टेलिकमले quarterly र annual financial reports हरू प्रकाशित गर्दछ, जुन public रूपमा available छन्। यसले International Financial Reporting Standards (IFRS) र SEBON द्वारा तोकिएका खुलासा requirements हरूको पालना गर्छ। 

5.Ethics and Code of Conduct : नेपाल टेलिकममा एक code of conduct छ, जसले कर्मचारी employees हरू बीच honesty, accountability र ethical behavior लाई promote गर्छ। 

नेपाल टेलिकम (NTC) का systems हरू public र transparent छन्, र यसले equality, accountability र कानूनी पालना मा उत्कृष्टता देखाउँछ। यसले good corporate governance का principles हरू लाई पालन गर्दै, leadership र service improve सुधारको लागि लगातार काम गरिरहेको छ। यसरी, नेपाल टेलिकम एउटा राम्रो example हो, जसले सही leadership र governance practices अपनाएर आफ्नो efficiency र credibility बढाएको छ। 

Corporate governance framework in Nepal

नेपालको corporate governance framework भनेको company हरूले fair र transparent रूपमा सञ्चालन( managed) गर्नका लागि बनाइएको law र regulation  हरूको समावेश हो। Governing companies को main law चाहि company Act, 2006 हो जबकि Securities Act, 2007 ले trading of stocks  को regulates गर्दछ र यसलाई Securities Board of Nepal (SEBON) द्वारा managed गरिन्छ | Nepal Rastra Bank (NRB) ले Bank  र Financial institutions को हेरचार गर्छन ताकि stability कायम रहोस भनेर। यस framework का important part हरूमा Company का  Company Directors हरूको responsibilities, shareholders हरुको right,  requirement for sharing information र corporate  social responsibility  समावेश (included)छन् । तर concentrated ownership र family control जस्ता challenges  हरूले good governance difficult गर्न सक्छ। Corporate governance practices हरुलाई improve गर्न र Nepalese companies हरुका  good governance को लागि culture लाई promote गर्नका लागि प्रयासहरू  गरिएका छन् । 

Importance of corporate governance in Nepalese companies  

  • यसले transparency, accountability र ethical business practices secure गर्छ । 
  • यसले investor को confidence बढाउँछ, company को performance improve गर्छ। 
  • Good governance ले company लाई law follow गर्न,investment attract गर्न र public को trust gain गर्ने help गर्छ। 
  • यसले company मा skilled worker हरुलाई पनि attract गर्छ र market मा राम्रो reputation build गर्न help गर्छ। 

 नेपालमा corporate Governance लागू गर्न विभिन्न challenges हरु छन् जस्तै : 

1.Lack of awareness: Family-owned companies वा साना companiesमा governance को benefits नबुझ्नाले यो practices use गर्न difficulties हुन्छ। 

2. Weak Regulation: Regulation weak हुँदा rules र policies राम्रोसँग implement हुन गाह्रो हुन्छ। 

3. Lack of skilled professionals: Skilled professionals को कमीले governance practices implement गर्न difficulties  आउन सक्छ। 

4. Conflicts of interest : Management & shareholders हरुको interest भिन्दै भएकोले decision making को बेला conflict हुन सक्छ । 

Conclusion 

नेपालमा corporate governance ले transparency, accountability र responsible management secure गर्न vital role play गर्छ,जसले financial stability र investor confidence लाई growth गर्न help गर्छ । Company Act,2006 र Securities Act, 2007 जस्ता legal framework ले  lack of awareness, weak regulation , conflicts of interest जस्ता challenges faced गरेका छन् । 

नेपाल टेलिकम (NTC) को example ले good governance practices देखाउँछ जहाँ clear accountability, transparency include छन् तेसैले कम्पनीले credibility र long-term sustainability improve गर्न सक्छ। नेपाली कम्पनीहरूमा good governance को लागि यी challenges हरूको solve गर्न, बलियो rules implement गर्नु, education र professional management मा change ल्याउनु आवश्यक छ, जसले growth, लगानी attract गर्न र reputation develop गर्न help गर्छ। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Review Your Cart
0
Add Coupon Code
Subtotal