Investor ले Company को Real Cash Situation बुझ्न किन हेर्नुपर्छ त Cash Flow Statement(C.F.S) (नगद प्रवाह विवरण)

C.F.S भनेको Statement of Cash Flow भनेर पनी बुझिन्छ। C.F.S भनेको important Financial Statement हो जसमा कुनै company को पैसा आउँछ (cash inflow) वा जान्छ (cash outflow) form देखाइन्छ। यस रिपोर्ट मा cash को flow operating, investing र financial activities बाट छुट्टिन्छ। C.F.S ले company ले कसरी आफ्नो cash position manage गर्छ भन्ने कुरा मा measure गर्छ। (भन्ना ले कम्पनीले आफ्नो ऋण तिर्न र operating expenses लागि चाहिने पैसा कसरी generate/ल्याएर आउने भन्ने कुरा मा ध्यान दिन्छ) 

तपाईंले सुन्नुभएको छ कि कम्पनीको profit छ, तर operation मा पैसा नै छैन भने कसरि? 

कम्पनीहरूले credit (उधारो) मा सामान दिएर, त्यो amount income statement (I.S) मा रेकर्ड भएको छ, तर cash received भएको छ कि छैन? यो कुरा cash flow statement (CFS) बाट थाहा पाइन्छ र credit system लाई कसरी manage गर्ने भन्ने कुरा जान्न सकिन्छ। Financial statements मध्ये, CFS एक महत्वपूर्ण statement हो, अरु भनेको balance sheet र income statement हुन्। 

Main Points: 

  • CFS ले कम्पनीको cash inflow र outflow, साथै cash equivalents (जस्तै bank accounts, market securities, government bonds जुन सजिलै cash मा convert गर्न सकिन्छ) को summary प्रदान गर्दछ। 
  • CFS ले कम्पनीको cash management लाई highlight गर्छ। 
  • CFS ले financial statements लाई पूरा गर्दछ, balance sheet र income statement को साथमा। 
  • CFS का मुख्य components भनेका operating, investing र financing activities बाट आउने cash हुन्। 
  • CFS को calculation गर्न २ वटा methods छन्: Direct method र Indirect method। 

Understanding Cash Flow Statement 

CFS ले कम्पनीको operation कसरि चल्छ भनेर देखाउँछ, कसरि पैसा कम्पनीमा आउँछ र कसरि पैसा जान्छ भनेर पनि बताउँछ। CFS ले कम्पनीको creditor (जस्तै bank loan, payable तिर्नु पर्नी party) लाई पैसा कसरी निकाल्ने र operating expenses लाई maintain गर्न कति cash चाहिन्छ भनेर देखाउँछ। CFS investor को लागि महत्वपूर्ण रिपोर्ट हो किनकि यसले कम्पनीको मजबुत आर्थिक अवस्था छ कि छैन भनी बताउँछ। CFS ले राम्रो र अझै जानकारी प्राप्त गरेर निर्णय लिन मद्दत गर्छ, विशेषगरी investment हरूमा। 

Structure of Cash flow Statement 

Cash Flow Statement  XYZ Company For Year End ashard 31st 2078

Cash Flow from Operating Activities  Amount 
Net Earnings **** 
Additions to Cash   
Depreciations **** 
Decrease in Accounts Receivable **** 
Increase in Accounts Payable **** 
Increase in Taxes Payable **** 
Subtractions from Cash **** 
Increase in Inventory **** 
Net Cash from Operating Activities **** 
Cash Flow from Investing Activities   
Equipment **** 
Cash Flow from Financing Activities   
Notes Payable **** 
Cash Flow for FY Ended 31 Dec 2018 **** 
Cash Flow From Operating Activities (C.F.F.O.A) 

यो operating activities मा core business को operation र अन्य sources बाट हुने cash flow देख्न सकिन्छ। यसमा कम्पनीको product र service बाट कति cash generate हुन्छ भन्ने कुरा देखाइन्छ। यसमा goods र services को sales बाट आएका receipts, payable, receivable, interest payment, tax payment, suppliers को payment, salary, wages, rent र अन्य operating expenses जति पैसा गएको छ सबै record हुन्छ। C.F.F.O.A मा direct method र indirect method प्रयोग गरिन्छ: 

  • Direct Method: यो method मा कम्पनीको cash receipts र cash payments को direct calculation गरिन्छ। 
  • Indirect Method: यो method मा कम्पनीको net income बाट शुरू गरेर non-cash transactions को adjustment गरिन्छ। उदाहरणको लागि, Income Statement मा सबै sales record हुन्छ, credit sales पनि, जसलाई indirect method मा net income बाट घटाइन्छ। 
Cash Flow From Investing Activities (C.F.F.I.A) 

यो investing activities मा assets किन्ने वा बेच्ने र investment activities मा भएको cash flow record गरिन्छ। उदाहरणको लागि: plants, property, equipment, investment हरूको purchase र sale record हुन्छ। Short cut मा, equipment, assets, investment related items मा भएको परिवर्तन र cash usage रेकर्ड गरिन्छ। 

Cash Flow From Financing Activities (C.F.F.FA) 

यो financing activities मा कम्पनीको capital structure change हुँदा को record गरिन्छ। यसमा investor र bank बाट आएको पैसा र shareholder लाई फर्काइको पैसा record हुन्छ। उदाहरणको लागि: shares issue गर्दा, loan वा borrowing गर्दा, dividend दिएको बेला, loan तिर्दा, आफ्ना shares फेरी किन्दा। 

किन cash flow बताउनु जरुरी छ? (Importance) 

  1. Cash flow statement ले specific time मा net cash flow determine गर्छ र यसले company को overall performance को evaluation गर्नै काम गर्ने गर्छ। 
  2. Organization को pay-off (भुक्तानी) capacity र liquidity position थाहा पाउन help गर्छ। 
  3. Accrual basis accounting (accrual basis मा उधारो sale पनि record हुन्छ) को कमजोरी वा limitation हटाउन र घटाउन पनि help गर्छ। 
  4. Operational, Investing र financing activities भएपछी बाँकी रहने जवाफ अर्थात – अन्तिम नतिजाबाट determine गर्छ। 
  5. विभिन्न activities र item हरु संग हुने cash inflow र outflow थाहा पाउन सकिन्छ। 
  6. यसको प्रयोगले कुनै company वा entity को financial statement complete गर्न सक्षम बनाउँछ।  

Applications of cash flow statement. 

Cash flow statement को applications management र investors लाई company को financial health बुझ्नको लागि अत्यन्त जरुरी छ।  

  1. Assessing liquidity (तरलता मूल्यांकन):  Cash flow statement ले company को liquidity determine गर्न मद्दत गर्छ, जसले operating, investing र financing activities द्वारा cash inflows र outflows को स्पष्ट picture दिन्छ। यसले company को आफ्नो short term liabilities हरु पूरा गर्न र working capital manage गर्न कति सक्षम (capable) छ भन्ने बुझ्न important छ।
  2. Evaluating firm financial performance: Cash flow statement ले कुनै specific period मा net cash flow analyze गर्छ, यसले वालकंपनी को overall financial performance evaluate गर्न सकिन्छ। साथै company ले आफ्नो core operations बाट कतिको cash प्रवाहकारी रुपमा generate गरि भनेको identify गर्न महत्व दिन्छ। 
  3. Understanding Investment and financing activities: 
    यस्तो cash flow लाई manage गरिन्छ operating financing र operational activities को बीचमा distinct विभाजित गरि, जसले company लाई आफनो पैसा spend गर्ने कि खर्च गर्ने भन्ने लाई capital expenditure or financing debt र capital market financing analysis गर्न permission दिन्छ। 
  4. Decision Making for Investors: 
    Investors हरुले यस्तो decision लिन्छ आफ्ना investment हरुको viability (व्यवहारिता) evaluate गर्न example:- Positive cash flow from operating activities भन्नाले एक healthy business को संकेत हो। जसले company को financing activities को मा reliance (depend) छ कि capital expenditure dependent छ भन्ने possible risk को संकेत दिन सक्छ। 
  5. Strategic Planning: 
    Management को लागी cash flow statement एक tool हो जसले financial trends हरु identify गर्न resources हरु efficiently allocate गर्न future investments हरु plan गर्न मद्दत गर्दछ।  
  6. Compliance and Reporting: (अनुपालन र रिपोर्टिङ) 
    Cash flow statement बनाउने वा तयार गर्ने accounting principles जस्तै GAAP र IFRS जस्ता regulatory requirement हरु financial reporting मा transparency ensure गर्छ। 

For Example: 

Sources: Nepal Bank Limited. (2024). Interim financial statement Asar 2081 [PDF]. Retrieved September 4, 2024, from https://www.nepalbank.com.np/storage/financial-report/1722925937_Interim%20FS%20Asar%202081%20pdf.pdf 

   

माथिको financial statement नेपाल बैंक लिमिटेडको quarter ending असार २०८१ को हो जसमा निम्न कुराहरु देख्न सकिन्छ।  

. Cash Flows from Operating Activities: 

  • Total Receipts: 25,296,780,357  
  • Total Payments: 19,165,533,087  
  • Operating Cash Flows Before Changes in Operating Assets and Liabilities: 6,131,246,982  

Cash Flow from Investing Activities: 

  • Total: (16,920,270,378) 

Cash Flow from Financing Activities: 

  • Total: (34,375,790) 

Net Increase (Decrease) in Cash and Cash Equivalents: 

  • Total  (361,843,942) 

Cash and Cash Equivalents at the Beginning of the Period: 

  • This Quarter: 8,656,502,983 

Cash and Cash Equivalents at the End of the Period: 

  • This Quarter: 8,294,659,04 

Let’s do some calculation 

1. Operating Cash Flow Ratio: 

Operating Cash Flow Ratio= ​ Net Cash Flow from Operating Activities/current liabilities 

Net Cash Flow from Operating Activities: NPR 18,659,966,956 

Current Liabilities =293,562,210,557 

Operating Cash Flow Ratio: ​≈0.064 or 6.4% 

Healthy Range: Ratio Greater than 1 is Generally considered healthy, यसले company ले operation बाट enough cash generate गर्छ यसको current liabilities हरू तिर्नको लागि भन्छ। 

2. Free Cash Flow (FCF): 

FCF=Net Cash Flow from Operating Activities−Capital Expenditures 

Net Cash Flow from Operating Activities: NPR 18,659,966,956 

Capital Expenditures: NPR 16,920,270,378 (Assumed as net cash used in investing activities) 

Free Cash Flow: 1,739,696,578NPR 

Healthy Range: Positive Free Cash Flow ले company को cash ले operations चलाउन sufficient छ देखाउँछ, investments, र potentially shareholders हरूलाई राम्रो return देखाउँछ। 

3. Current Ratio: 

Current Ratio=Current Assets/Current Liabilities 

Current Assets: 292,430,680,617 

Current Liabilities: NPR 293,562,210,557  

Current Ratio: ​≈0.996 

Healthy Range: A current ratio between 1.5 and 2 is generally considered healthy, यसले company सँग enough current assets छ for its current liabilities तिर्न को लागि। A ratio 1 भन्दा मुनि ले company मा तरलता को problem देखाउँछ।  

4. Quick Ratio (Acid-Test Ratio): 

Quick Ratio=Current Assets−Inventory/Current Liabilities ​ 

Note: Inventory data “हामीसँग नहुँदा हामीले inventory शून्य (0) भएको assume गरेका छौं। 

Quick Ratio: Quick Ratio≈Current Ratio=0.996 

Healthy Range: Quick Ratio 1 or Higher is Generally considered healthy, यसले company ले आफ्ना inventory नबेचिकन current liabilities तिर्न सक्छ भन्नि देखाउँछ। 

5. Debt-to-Equity Ratio: 

Debt-to-Equity Ratio=Total Liabilities/Total Equity

Total Liabilities: NPR 301,631,573,668 

Total Equity: NPR 37,847,929,400 

Debt-to-Equity Ratio: ​≈7.97 

Healthy Range: Debt-to-Equity Ratio Below 1 is generally considered safe, यसले company आफ्नो operation चलाउन debt use गर्नुपर्ने छैन देखाउँछ। Ratios above 2 suggest higher financial leverage and potentially higher financial risk. 

  • Ratio Greater than 1: Generally considered healthy, यसले company ले operation बाट enough cash generate गर्छ यसको current liabilities हरू तिर्नको लागि भन्छ। 
  • Positive Free Cash Flow: ले company को cash ले operations चलाउन sufficient छ देखाउँछ, investments, र potentially shareholders हरूलाई राम्रो return देखाउँछ। 
  • Current Ratio (1.5 to 2): Generally considered healthy, यसले company सँग enough current assets छ for its current liabilities तिर्नको लागि। A ratio 1 भन्दा मुनि ले company मा तरलताको problem देखाउँछ। 
  • Quick Ratio (1 or Higher): Generally considered healthy, यसले company ले आफ्ना inventory नबेचिकन current liabilities तिर्न सक्छ भन्नि देखाउँछ। 
  • Debt-to-Equity Ratio Below 1: Generally considered safe, यसले company आफ्नो operation चलाउन debt use गर्नुपर्ने छैन देखाउँछ। Ratios above 2 suggest higher financial leverage and potentially higher financial risk. 

Note: माथि दिइएका data हरू हामीले source बाट लिएको हो जुन balance sheet बाट देख्न सकिन्छ। 

Note: यो केवल एउटा उदाहरण मात्र हो र यो financial statement मा एक quarter को मात्र data छ। त्यसैले यसका आधारमा companyको evaluation नगर्नु होला।  

Conclusion  

Cash Flow Statement (CFS) company को एक अत्यावश्यक financial statement हो जस company को cash inflow र outflow को विस्तृत जानकारी दिन्छ। यसले company को liquidity, financial performance, र short term liabilities manage गर्ने क्षमता evaluate गर्न help गर्दछ, जसले गर्दा यो shareholders, creditors र management लागि आत्ति important हुन्छ। CFS ले cash कसरी generate र प्रयोग गरिन्छ भन्ने स्पष्ट information share गरेर strategic planning, decision making रfinancial transparency maintain गर्छ। यसले अन्य financial statement हरू जस्तै balance sheet र income statement लाई पूर गर्दै company को financial health र situation बुझन help गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Review Your Cart
0
Add Coupon Code
Subtotal