आज २०८१ साल पौष ७ गते नेप्से ३.५३ point ले घट्दा २५८५.२९ मा close भएको छ।
हिजो पौष ३ गते भने NEPSE २५९६.६२ Point मा Close भएको थियो भने आज धेरै Ups and Down पछि ३.५३ point ले घट्दा २५८५.२९ NEPSE index Close भएको छ। आजको Top Gainers: Company Name Symbol LTP (रू) Point Change % Change Samriddhi Finance Company Limited SMB 3,660.20 +332.70 +10.00% Bhote Koshi Power Company Limited BHPL…