Bond र Debenture मा Invest गर्नु भन्ने सुन्नुभएको होला। Bond र Debenture भनेको के हो? यसबाट Investor ले कसरी फाइदा लिन सक्छ?

Bond र debenture दुवै  Debt instruments (financial asset जुन investors ले उधारो लिएका व्यक्तिलाई दिएको loan) हुन ,जसले company को capital raise  गर्न use  हुन्छ।

Bond हरू secured हुन्छ जसका कारण investors हरुलाई पनि risk less हुने गर्छ। Debenture चाहि unsecured हुन्छ।Bonds भनेको financial institution हरू, big corporations, र government agencies द्वारा जारी गरिएका debt financial instruments हुन् जसमा collaterals र physical assets को backing हुन्छ। Debentures भनेको private companies द्वारा जारी गरिएका debt financial instruments हुन् तर यसमा कुनै collaterals वा physical assets को backing हुँदैन। 

यदि Bond हरु maturity सम्म राखिन्छन् भने Bondholder हरूले सम्पूर्ण entire principal (रकम) फिर्ता पाउँछ,त्यसैले Bond हरु capital preserve( सुरक्षित) राख्दै investment गर्ने एक माध्यम (way) हुन्।

Bond चाहिं government, financial institution, corporation मा  use  गर्छन् भने Debenture चाहि corporation ले use गर्ने गर्छन् ।  Both  long term loan को लागि use गर्ने गर्छन्। Bond less risker हुन्छ किनभने Government work हरुमा त collateral राख्ने गर्छन्। 

जसका कारण interest Pay अथवा सबै loan को रकम pay नभएको case मा collateral through आफ्नो पैसा फिर्ता ल्याउनको लागि use हुन्छ । Bank बाट loan लिंदा interest बढि लाग्छ त्यसैले त्यसको सट्टा company ले आफ्ना bond हरु खरिद गर्ने investors हरुबाट  loan प्राप्त गर्छन् ।यस capital  को सट्टामा company ले coupon rate तिर्छ, जुन bondमा तिर्ने annual interest rate हो। त्यही annual  interest rate लाई bondको face value को percentage को रूपमा व्यक्त गरिन्छ।

Company ले तोकिएको समयमा interest तिर्छ र bondको समय समाप्त हुँदा investor हरुलाई मूल रकम फिर्ता दिन्छ। Bond र Debenture हरूले investors हरूलाई मुख्यत: income उत्पन्न र stock को तुलनामा relative safety provide  गरेर फाइदा दिन सक्छन्।  

Main Points of Bonds and Debentures

1.Security and Risk :Bonds secured हुन्छन्, जसले risk घटाउँछ, जबकि debentures unsecured हुन्छन्, जसले उच्च जोखिम र सम्भावित उच्च प्रतिफल दिन्छ।

2.Income Generation :दुवै regular interest payment (coupon) मार्फत निश्चित आय प्रदान गर्छन्, जसले लगानीकर्ता लाई predictable cash flow प्रवाह सुनिश्चित गर्छ।

3.Capital Preservation:यदि issuer default गर्दैन भने, लगानीकर्ताले maturity मा आफ्नो मूल रकम फिर्ता पाउँछन्, जसले यी instruments हरूलाई relatively safe बनाउँछ।

4.Liquidity and Flexibility: दुवैलाई secondary market मा किनबेच गर्न सकिन्छ, जसले लगानीकर्तालाई maturity भन्दा पहिले नगदमा पहुँच गर्न अनुमति दिन्छ, यसले liquidity growth गर्दछ।

1.Bond बाट investors हरूलाई फाइदा: 

1.1 Fixed income: Bonds मा investors हरूले नियमित रूपमा interest payment (coupon) प्राप्त गर्छन्। यसले सुनिश्चित गर्छ कि उनीहरूलाई निश्चित समयमा income receive होस्।

1.2 Safety and lower risk : Bond हरू, विशेष गरी government वा highly rated भएका corporate bond  हरू, stock को तुलनामा बढी सुरक्षित मानिन्छन्। 

1.3 Capital preservation: जब Bond को अवधि समाप्त हुन्छ, investors ले आफ्नो प्रारम्भिक लगानी (Bondको Face value) फिर्ता पाउँछन्, यदी issuer default  गर्दैन भने। यसलाई maturity भनिन्छ।  

1.4 Diversification: Bond हरूले investment portfolio लाई diversify गर्न help गर्छन्, जसले stock जस्ता  अस्थिर(volatile) लगानी को risk लाई सन्तुलन दिन्छ। यसले overall investment risk घटाउँछ।  

1.5 Liquidity: Bond हरू secondary market मा maturity भन्दा अगाडि बेच्न सकिन्छ। यसले investors लाई bond को अवधि समाप्त हुनु अगाडि आफ्नो पैसा पहुँच गर्न आवश्यक परेमा liquidity provide गर्छ। 

2. Debenture बाट investors हरूलाई फाइदा: 

2.1 Higher interest rates: Debentures हरू unsecured भएकाले, यसले secured bond को तुलनामा प्रायः high interest rate  (coupon) provide गर्छ। यसले उच्च जोखिमको लागि investors लाई क्षतिपूर्ति दिन्छ, जसले गर्दा उच्च सम्भावित प्रतिफल (result) दिन सक्छ। 

2.2 Fixed income: Bond हरू जस्तै, debenture holders हरूले पनि regular interest payment provide गर्छन्, जसले स्थिर आयको प्रवाह(regular  received over time, जस्तै salary or interest from investments) प्रदान गर्छ। 

2.3 Capital gain potential: यदि market interest rate हरू debenture जारी भए पछि घट्छन् भने, यसको market price बढ्न सक्छ, जसले investors लाई maturity अगाडि नाफामा बेच्न अनुमति दिन्छ। 

2.4 Flexibility: Debenture हरू पनि secondary market मा किनबेच गर्न सकिन्छ, जसले तरलता(flexibility) provide गर्छ। यसले investors लाई market को अवस्थाको आधारमा debenture किनबेच गर्न अनुमति दिन्छ। 

Bond र Debenture दुवैमा investors का प्रमुख फाइदाहरू: 

-Income stability: दुवै instruments हरूले regular interest payment मार्फत predictable गर्न मिल्ने, regular income provide गर्छन्। 

-Low volatility: Stock को तुलनामा, bond र debenture को price मा low volatility  हुन्छ। यसको अर्थ यी investment हरूलाई सुरक्षित मानिन्छ, विशेष गरी ती सतर्क investors हरूका लागि जो risk बाट टाढा रहन चाहन्छन्। 

-Capital Preservation: यदि issuer default गर्दैन भने, maturity मा investors ले आफ्नो प्रारम्भिक लगानी (Face value) फिर्ता पाउँछन्। 

-Diversification: Bonds र debentures ले investment portfolio लाई diversify गर्न help गर्छन्, जसले अन्य जोखिमयुक्त लगानी को सन्तुलन दिन्छ। 

-Liquidity: दुवै instruments लाई secondary market मा किनबेच गर्न सकिन्छ, जसले investors लाई आवश्यक परेमा आफ्नो पैसा पहुँच गर्न अनुमति दिन्छ। 

 -Tax Benefits: केहि bonds (जस्तै, सरकारी bonds) ले करमा छुट दिन सक्छ, जसले returns लाई थप आकर्षक बनाउँछ। 

Conclusion: 

 Bond र Debenture दुवै long-term debt instruments हुन्, जसले investors लाई stable income र risk को तुलनामा security प्रदान गर्छन्। Bond हरू secured र fixed interest payments का साथ, capital preservation को अवसर दिन्छन्। यसको विपरीत, debentures उच्च interest rates र capital gain को सम्भावना प्रदान गर्छन्, तर यसमा risk बढी हुन्छ। दुवै instruments ले diversification र liquidity प्रदान गर्दै investment portfolio मा महत्त्वपूर्ण भूमिका खेल्छन्। त्यसैले, यिनले investors लाई विभिन्न financial goals मा पहुँच पुर्याउन help गर्छन्। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Review Your Cart
0
Add Coupon Code
Subtotal