Foreign employment मा रहनुभएकाहरूलाई IPO भर्ने सुवर्ण अवसर

Nepal Micro Insurance Company Limited ले विदेशमा रहेका नेपाली आप्रवासीहरूका लागि Initial Public Offering (IPO) को offer letter प्रकाशित गरेको छ। विदेशमा रहेका नेपाली कामदारहरूका लागि IPO को issue माघ ८ गतेदेखि माघ २२ गते, २०८१ सम्म खुला हुनेछ। ध्यान दिनुहोस्, नेपालमा रहेका नेपाली नागरिकहरूका लागि early closing date पछि issue extend हुने छैन।

कम्पनीको issued capital Rs. 75 Crores छ, जसको 30%, अर्थात् 22,50,000 unit shares (Rs. 22.50 Crores बराबर) पछि सर्वसाधारणका लागि जारी गरिनेछ। यो public issue को 10%, अर्थात् 2,25,000 unit shares विदेशमा रहेका नेपाली कामदारहरूको लागि छुट्याइएको छ, जसको issue माथि उल्लेखित मिति अनुसार खुला हुनेछ।

22,50,000 unit shares मध्ये, 1,12,500 (जुन 22,50,000 को 5% हो) mutual funds का लागि छुट्याइएको छ र 67,500 (जुन 13,75,000 को 3% हो) unit shares कम्पनीका कर्मचारीहरूको लागि छुट्याइएको छ। बाँकी 18,45,000 unit shares सर्वसाधारणका लागि उपलब्ध हुनेछ।

IPO issuance को लागि NIMB Ace Capital लाई issue manager को रूपमा नियुक्त गरिएको छ। आवेदन कम्तीमा 10 units र अधिकतम 1,00,000 units का लागि गर्न सकिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Review Your Cart
0
Add Coupon Code
Subtotal