SIP भनेको सुन्नुभएको छ होला? SIP (Systematic Investment Plan) के हो? के SIP लगानीको राम्रो विकल्प हो? SIP कसरी गरिन्छ बुझ्नुहोस्।

SIP जसको पुरा रुप systematic investment plan  हो। SIP भनेको investment plan हो जहा individuals हरुले  fixed amount regular basis अनुसार mutual fund scheme select गर्ने गर्छ । SIP ले individual लाई साना amount regular basis मा invest गर्न अनुमति दिन्छ, जसले long term मा राम्रो return received गर्न सक्छ। SIP भनेको चाहि एउटा mutual Fund हो ।

Mutual Fund दुई types को हुन्छन् :

  1. Open ended mutual Fund
  2. Close ended mutual fund

जसमा SIP चाहि open ended mutual fund हो । 

Nepal  मा हेर्नु पर्दा open ended mutual fund चाहि 7 ओटा रहेको छन् ।

They are: 

  NIBLSFNIBL Sahabhagita Fund  
  NADDFNIC Asia Dynamic Debt Fund 
 SSISSiddhartha Systematic Investment Scheme 
  NMBSBFNMB Saral Bachat Fund- E 
 SLKShubha Laxmi Kosh 
 NFCFNabil Flexi Cap Fund 
 KSLYKumari Sunaulo Lagani Yojana 

SIP open ended हुनुको कारण चाहि यो long term को लागि भएर हो भने close ended mutual fund मा चाहि certain date पुगेपछि expire date हुन्छ । Open ended mutual fund चाहि जुन capital ले खोलेको हो त्यसमा मात्रै transaction हुन्छ यो चाहि anytime open हुन्छ। SIP एक simple ASCII-based peer to peer request /response protocol (device जसले एक अर्कालाई request send र respond गरिन्छ) हो । जसले दुई वा दुईभन्दा बढी party हरु ‌बीच sessions  establish, maintain र terminate गर्न used  गरिन्छ । 

Objective of SIP 

  1. यसको objective long term सम्म निरन्तर सम्पत्ति growth गर्नु हो। 
  2. Regular अथवा automate saving लाई encourage गर्नु हो । 
  3. Risk हरु हुन्छन् त्यो risk rupee cost  averaging through घटाउनु हो । 
  4. Education, retirement जस्तो financial goals हरु received गर्नु हो । 

Advantages  

  1. यसमा हामीले regular investment गर्न सकिन्छ।  
  2. यसले regular saving को बानी बसाल्न help गर्छ। 
  3. Return आएको पैसालाई re-invest गरेर समयसंगै सम्पत्ति बढाउँछ ।  
  4. आवश्यक परेमा सजिलै संग पैसा निकाल्न सकिन्छ।  
  5. थोरै amount बाट सुरु गरेर धेरै amount received गर्न सकिन्छ । 

Disadvantages  

  1. Return चाहि market performance  अनुसार पाउने भएकाले market risk आउने गर्दछ।  
  2. SIP ले long term को लागि work गर्छ, जसले गर्दा short term का investor हरुलाई effective नहुन सक्छ। 
  3. समय भन्दा अघि नै रकम फिर्ता गर्दा exit loads (केही रकम) लाग्न सक्छ। 

SIP गर्दा के के चाहिन्छ? 

  • Bank A/C 
  • Mero share A/C 
  • Dmat A/C 

SIP चाहि हामीले online through / bank through गर्न सक्छौ । SIP online through गर्नको लागि चाहि हामीले open mutual fund को website visit गर्न सक्छौ । 

जस्तै अब NMB mutual fund मा SIP भोर्नु हुन्छ भने केही step follow गर्नु होस। 

  • सुरुमा google मा गएर NMB mutual fund search गर्नु होस । 
  • अनि त्यहा आएको page मा click गर्नु होस । 
  • त्यस पछि त्यहा home menu आउँछ त्यसको Log in मा click गरेर, NMB Saral Bachat Fund-E मा click गर्नु होस।
  • त्यसमा click गरिसकेपछि SIP Registration मा click गर्नु होस।  
  • त्यस form मा fill गरेर submit गर्नु होस् । 

हजुरहरूले SIP को Payment Khalti, Connect IPS, E-Sewa through गर्न सक्नु हुन्छ ।सबै mutual fund को यस्तै process हुने गर्दछन् हजुरहरुले आफूलाई जुन मा ठिक लाग्छ त्यसैमा भोर्न सक्नु हुन्छ।   

यो SIP submit भएको 24 hour मा हजुरहरूलाई email आउँछ । जहाँ SIP unit purchase भयो भनेर details आउँछ साथसाथै login details आउँछ । फेरि SIP registration गरेको website मा गएर login गर्नुहोस त्यहा  username र password आउँछ र login गर्नुहोस  त्यहाँ  login गरेसी हजुरहरुको details त्यहाँ  देख्ना सक्नु हुन्छ। 

तपाईंले SIP (Systematic Investment Plan) मार्फत invest गरेको amount मा कति फिर्ता (Return) पाउने भन्ने कुरा तपाईंले invest गर्ने Company को वार्षिक प्रतिफल प्रतिशत (Expected Annual Return) मा depend हुन्छ। SIP Calculator प्रयोग गरेर तपाईंले कति Return received गर्नुहुन्छ भन्ने कुरा अनुमान गर्न सक्नुहुन्छ।

SIP Calculator use  गर्ने process:  

1. Browser मा SIP Calculator in Nepal खोज्नुहोस्:

नेपालका विभिन्न Mutual Fund कम्पनीहरूले आफ्नै SIP Calculator available गराएका हुन्छन्। तपाईंले कुन कम्पनीमा invest गर्नुभएको हो, त्यस कम्पनीको SIP Calculator प्रयोग गर्नुहोस्। 

2. Enter investment details :  

Monthly Amount: Monthly कति amount invest गर्न चाहनुहुन्छ।  
Investment Period: कति वर्ष वा महिना investment गर्ने decision छ।  
Expected Annual Return (%): यो percentage कम्पनीले नै तोकेको हुन्छ, जसलाई calculator मा राख्नुपर्छ। 

For Example: यदि तपाईंले monthly Rs 1000 , 10 वर्षका लागि invest गर्नुभयो भने र कम्पनीको Expected Annual Return 10% छ भने:  Invest गरिएको total amount  = 10 year * 12 month *  Rs 1000  = Rs. 120,000 र फिर्ता (Return) = Rs. 206,552.02 हुन्छ।

 जति धेरै समय investment गरिन्छ, त्यति नै Return बढ्छ। 

Conclusion 

SIP एक effective र secure method हो जसले  साना amount हरूलाई समयसँगै high amount मा change गर्न help गर्छ। यदि long term को लागि invest गर्न चाहनुहुन्छ भने SIP एक राम्रो विकल्प हुनसक्छ। यसले regular saving को बानी बसाल्न, market को fluctuation को risk लाई कम गर्न, र  आर्थिक लक्ष्यहरू receive गर्न सहयोग गर्छ। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Review Your Cart
0
Add Coupon Code
Subtotal