के तपाई नयाँ हुनुहुन्छ Share Market मा? Share Transaction को Process Step-by-Step बुझ्नुहोस्। How To Do Share Transaction?

Share transaction भन्नाले कुनै पनि company को share हरु किन्ने वा बच्ने process लाई जनाउँछ। Share transaction भनेको stock market मा company का share किनबेच गर्ने process हो। यसमा किन्ने व्यक्तिले share को मूल्य तिर्छ र बेच्ने व्यक्तिले shareको ownershipको transfer  गर्छ। यो process  प्रायः broker  वा online platform  मार्फत हुन्छ। एकपटक लेनदेन पूरा भएपछि, share हरू किन्ने व्यक्तिको खातामा transfer गरिन्छ र यो generally केही दिनभित्र सम्पन्न हुन्छ। 

Key point 

  • Share transaction wealth creation, market  को efficiency, र कम्पनीहरूको capital जुटाउने लागि अत्यन्त महत्वपूर्ण छन्। 
  • यसले investors हरुलाई portfolio diversification गर्ने र लेनदेनको track राख्ने अवसर provide गर्दछ। 

Share Transaction को महत्त्व  

1. Wealth creation: Investors ले सस्तो मूल्यमा share किनेर महँगो मूल्यमा बेचेर profit कमाउन सक्छन्। 

2. Portfolio Diversification : विभिन्न company र sectors हरूमा invest गरेर risk फैलाउन help गर्छ । 

3. Market liquidity : Share किनबेच गर्न सजिलो बनाउदै marketलाई effective र functioning बनाउँछ। 

4. Corporate funding: कम्पनी हरूले share बिक्री गरेर capital जुटाउन सक्छन् । (IPO वा follow-up offerings )

5. Tax implications : Investorsले share बेचेर आएको profit मा tax तिर्नुपर्ने हुन्छ। 

हरेक Broker को आफ्नै Broker Number हुन्छ । अनि Broker को आ-आफ्नो portfolio मा गएर आफ्नो username र Password  हाल्न पर्छ र captcha पनि  राख्न गर्छ ।  
Login गरेपछि ID खोलिन्छ। जहा share हरू के कस्तो तरिकाले gain कि loss भएको छ भन्ने देखाएको छ।   TMS ID login भएसी NEPSE TMS Dashboard देखिन्छ ।
यदि हजुर हरुले Broker account खोल्नुभयो भने, Broker ले collateral summary अनुसार नै share purchase गर्ने process गरेको हुन्छ । 

कसरी share sell गर्ने ?

Order management मा Buy /sell दिएको छ त्यहा click गर्नु होस । Sell मा red हुन्छ भने Buy मा चाहि Blue आउने गर्दछ।
जुन Share बेच्ने हो त्यो share click गर्नुहोस।कुन share बेच्ने हो त्यसको symbol type गर्नुहोस र select गर्नुहोस र कति Quantity sell गर्ने हो type गर्नुहोस र sell मा click गर्नुहोस। Select गरिसके पछि त्यसैको तल हेर्नु भयो भने त्यहा low price र high price देखाउछ। फेरि तल गर्नु भयो भন top 5 buyer र seller देखाउछ। Share sell भयो कि नै हेर्न चाहि left side को Daily order book मा गएर हेर्न सक्नु हुन्छ। त्यसमा दुई option हुन्छ open र completed.
यदि हजुरहरुको share sell भएको छैन भने openमा देखाउछ र यदि हजुरहरूको share sell भएको छ भने complete मा देखाउछ । TMS बाट हामीले यसरी share लाई बेच्ने गर्छौ। TMS बाट हजरहरूले share बेचिसकेपछि market close भएको केहि time मा हजुरहरुलाई एउटा message आउछ जहाँ भोलिसम्म WACC र EIDS गर्नहोस भन्छ । यदि WACC & EIDS गरेन भने चाहि हजुरहरुलाई 20% penalty लाग्ने गर्दछ।

Purchase source, my holding, transfer share कसरी गर्ने?

Meroshare login गर्ने । login गरिसकेपछि purchase source मा click गर्नुहोस । त्यहा pending scrip र all scrip हुन्छ हजुरहरूले pending scrip मा click गर्नुहोस र त्यहाँ हजुरहरूले sell गरेको share हरुको symbol देखाउने गर्दछ ,जुनको purchase source calculate गर्ने हो त्यो share लाई select गर्नु होस । त्यपछि यहाँ share देखाउछ र त्यहा click गर्ने option आउछ click गर्नु होस click गरेसी फेरि click गर्न पर्छ त्यहा click गरेर update मा click गर्नुहोस । यो click गरेसी हजुरको purchase source update हुन्छ। purchase source update गरेपछि my holding पनि update गर्नु पर्छ ।
My holding मा share आउन चाहि केहि time लाग्ने छ । त्यसैले केहि time पछि हेर्न सक्नु हुन्छ। त्यसपछि My holding मा scrip देखाउछ । Scrip मा Click गर्नु भयो भने हजुरले purchase source बाट calculate गरेको share देखाउछ र त्यहाँ click गर्नुहोस र search गर्नुहोस। अनि click गर्ने option मा click गरेर My holding लाई update गर्नुहोस।

Government लाई short term र long term days हेरेर Tax तिर्नु पर्छ त्यसैले my holdings calculate गरेको हो । कुनै पनि Share लाई 1 वर्ष भन्दा कम समयको लागि hold गर्नु भएको छ भने 7.5% tax तिर्नु पर्छ र 1 वर्ष भन्दा बढी समयलाई hold गर्नु भएको छ भने 5% tax तिर्नु पर्छ।

अब share लाई transfer गर्नु पर्छ share transfer गर्नको लागि चाहि left side मा भएको my EBIS लाई click गर्नु होस र transfer share मा click गर्नुहोस र view मा click गर्नुहोस । त्यहाँ हजुरहरूलाई transfer गर्न पर्ने Share लाई देखाउँछ र त्यहा click गर्नुहोस र conform गर्नुहोस । हामीले गर्नुपर्ने काम हरु यहि हो । यस पछि चाहि broker ले हेर्ने गर्छ । त्यस्पछि हजुरहरुले mention गरेको bank मा 3,4 दिनमा Broker ले पैसा deposit गर्दिन्छ।

Share कसरी buy गर्ने ?

यसमा चाहि collateral load गर्न पर्ने हुन्छ । यो collateral load गर्न left side मा भएका Fund management मा click गर्नुहोस र collateral management भन्ने option मा click गर्नुहोस र load गर्नुहोस । त्यहाँ आएको Form Fill गर्नुहोस र submit जनुहोस । Buy मा click गर्नुहोस । यसपछि कुन share किन्ने हो त्यसको Symbol लेख्नुहोस । Quantity र तल दिएको top 5 buyer / seller को table अनुसार price राखेर buy मा Click गर्नुहोस ।

Buy गरेसी कसरी payment गर्ने ?

Payment गर्नको लागि चाहि buy गरेको 4,5 hour कुर्नुपर्छ। त्यसपछि हजुरको number को message मा messages आउछ । Left side को fund management मा click गर्नुहोस र त्यहा भएको fund settlement मा click गर्नुहोस । Fund settlement मा भएको Buy information मा click गर्नुहोस । त्यहा tick गर्ने option मा click गरेर make settlement मा click गर्नुहोस र proceed with payment मा click गर्नुहोस । त्यहा payment amount click गरेर payment conform गरेरी payment successful हुन्छ ।

Conclusion 

Share transaction भनेको stock market मा कम्पनीका सेयर किन्ने र बेच्ने process हो। यसमा share किन्ने व्यक्तिले मूल्य तिर्छ र बेच्ने व्यक्तिले सेयरको ownership  को transfer गर्छ, प्रायः broker वा online platforms को माध्यमबाट। यो प्रक्रिया लगानीकर्तालाई मुनाफा कमाउन, portfolios diversify गर्न र market liquidity सुधार्न help गर्छ। कम्पनीहरूले सेयर बिक्री गरेर capital जुटाउँछन्, र investors ले नाफामा कर तिर्नु पर्छ। EDIS system मार्फत सेयर transfer गर्न सकिन्छ, र Meroshare जस्ता platform मा लेनदेनको track राखिन्छ। सेयर transactions ले wealth creation र market efficiency बढाउन महत्त्वपूर्ण भूमिका खेल्दछ। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Review Your Cart
0
Add Coupon Code
Subtotal