How to Choose Right Stock Broker? Investment Journey Success बनाउने पहिलो कदम!

NEPSE मा investment र trading गर्न सही broker कसरी छान्ने भन्ने कुरा धेरै important छ, किनकि तपाईंको stock market यात्रा सफल बनाउन सही stock broker choose गर्नु पर्छ।   1. Stock Broker भनेको के हो?  Stock broker भनेको त्यस्तो संस्था वा व्यक्ति हो जसले investor हरूको तर्फबाट share किनबेच गर्ने काम गर्छ। नेपालमा, stock broker हरूले…

Read More

तपाईँको investment लाई Profit मा कसरी लिएर जाने: A Simple Guide To Making Money From The Stock Market!

Stock market भनेको यस्तो market place हो, जहाँ companies हरूले आफ्नो ownership को हिस्सा (shares) बेचेर पूँजी संकलन(capital collection) गर्छन्, र investors हरूले ती shares किनेर ownership stake प्राप्त गर्छन्। यो बजारमा buyers र sellers हरूले stocks, bonds, र अन्य securities किनबेच गर्छन्। जब कुनै company को stock खरीद गरिन्छ, त्यसले company मा ownership को…

Read More

Circuit Breaker भनेको के हो? यसले कसरी काम गर्छ  To Secure Investor Investment?

Circuit Breaker भनेको share market मा हुने   unreasonable price को fluctuation control गर्नको लागि NEPSE ले adopted गरेको rule हो । Circuit Breakers तब activated हुन्छन् जब market मा ठूलो fluctuation वा कुनै market index को ठूलो decline हुन्छ। यसले बजारलाई स्थिर बनाउन र investors हरूलाई समय दिन्छ। NEPSE ले April 2019 देखि नयाँ circuit…

Read More

Investing Decision लाई Smart बनाउनुहोस्, Company को Qualitative Factors बुझ्नुहोस्! Management Quality ले कसरी Company को Price मा Effect पार्छ?

Qualitative factors भनेको कुनै company को financial data (quantitative data) मा नदेखिने तर त्यस company को management quality, reputation, corporate governance र market position को बारेमा हुने जानकारी हो। यी factors ले share market मा investors को decision, trust, र company को भविष्यमा long-term evaluation मा important role खेल्छन्। Share market मा qualitative factors ले…

Read More

NEPSE मा Invest गर्नु अघि, NEPSE मा Listed Key Sector हरू र नेपालको Economy मा Their Impact बुझ्नुहोस्! 

NEPSE नेपालको एक मात्र stock exchange हो जसले  secondary market का लागि investors हरुलाई नेपालका विभिन्न sector का publicly listed company हरूको share किन्ने र बेच्नको लागि platform provide गर्छ। यो कम्पनी Act-2063 अन्तर्गत स्थापना गरिएको हो र Act 2064 अन्तर्गत सञ्चालनमा रहेको छ।  NEPSE भनेको चाहि secondary market  हो। यो market मा listed company…

Read More

Market Prospect Ratios: EPS, P/E Ratio, र Dividend को importance बुझेर, Right stock choose गर्नुहोस्!

Market prospect ratios धेरैजसो publicly traded companies को stock prices लाई अन्य financial measures जस्तै earnings र dividend rates संग तुलना गर्न प्रयोग गरिन्छ। यस्ता ratios ले investors लाई future dividends, earnings, वा stock value मा कस्तो वृद्धि हुन सक्छ भनेर estimate गर्न सहयोग गर्छ। Market prospect ratios investor हरूलाई future मा कति कमाई हुन…

Read More

Government Policies र Monetary Policies मा Changes आउँदा तपाईँको Investment लाई कसरी Impact पार्छ?

Stock market मा Government Policy को Fiscal policy र Central Bank को Monetary Policy ले important role खेल्छ। यि दुई policy हरू अलग भए पनि, दुवैको effect share market मा direct and indirect रुपमा पर्छ।   Government policies र central bank monetary policies ले stock market मा different way ले effect पार्छ। सरकारले कर घटाउँदा वा…

Read More

के तपाई नयाँ हुनुहुन्छ Share Market मा? Share Transaction को Process Step-by-Step बुझ्नुहोस्। How To Do Share Transaction?

Share transaction भन्नाले कुनै पनि company को share हरु किन्ने वा बच्ने process लाई जनाउँछ। Share transaction भनेको stock market मा company का share किनबेच गर्ने process हो। यसमा किन्ने व्यक्तिले share को मूल्य तिर्छ र बेच्ने व्यक्तिले shareको ownershipको transfer  गर्छ। यो process  प्रायः broker  वा online platform  मार्फत हुन्छ। एकपटक लेनदेन पूरा भएपछि, share हरू किन्ने…

Read More

Investing मा Success चाहनुहुन्छ? पहिला तपाईं कस्तो Investor हो बुझ्नुहोस्! 

Investor भनेको कुनै Person वा entity (जस्तै: firm, company वा mutual fund) हो, जसले financial returns पाउने आशामा आफ्नो capital (पैसा) investment (लगानी) गर्छ। Investors हरूले विभिन्न financial instruments मा भर पर्छन्, rate of return कमाउनको लागि र financial objectives पुरा गर्न, जस्तै retirement savings बनाउन, college education को लागि fund तयार गर्नु, वा समयसँगै…

Read More

Solvency Ratio: Company को Long-Term Debt Paying Ability Calculate गर्न प्रयोग गर्नुहोस्।

Solvency ratio एक important measure हो, जसले company ले long-term सम्म आफ्नो loans debt हरू पूरा गर्न सक्ने capacityको evaluation गर्दछ र यसको financial health को clear picture दिन्छ। Solvency ratios ले cash flow लाई long-term सम्मका liabilities सँग compare गर्छ, जसले prospective lenders लाई company ले आफ्नो debt हरू पूरा गर्न नसक्ने सम्भावनाबारे जानकारी…

Read More