Share Market मा घाटा त भएको छैन नि? के तपाईँले Company को Financial Analysis गर्नुभएको छ? Financial Analysis गर्ने Process जान्न यो पढ्नुहोस्।
Financial analysis को केरा बुझ्नु अगाडि financial भन्नेको के हो त? Financial ⇒ वित्तीय, आर्थिक, पैसा सम्बन्धि हुने कारोबार वा काम। Financial use कहाँ हुन छ त? Economic, Business, Money, Project, Investing, Budgeting हरुमा हुन्छ । Financial Analysis (वित्तीय विश्लेषण) Financial analysis भनेको कुनै पनि business, project, budgets र finance related कामलाई मुल्यांकन (evaluate) गर्नु हो। जसले तेशको…