Investor ले Company को Financial Position बुझ्नका लागि जान्नैपर्ने कुरा। Balance Sheet कसरी पढ्ने?
यसलाई नेपालीमा वासलत भनेर चिनिन्छ। यो वासलत भनेको कुनै पनि कम्पनीको Financial position मतलब कम्पनीको Asset र liabilities के कस्तो छ भनेर निर्धारण गर्ने Financial statement हो। Balance sheet मा २ ओटा section हरु हुन्छ i.e. Asset, Liabilities साथै 3 ओटा components हरू हुन्छन्, जसमा Asset, liabilities, and equity पर्दछन्। Balance sheet मा एउटा Accounting…