Mahuli Laghubitta Bittiya Sanstha Limited (MSLB) ले आफ्नो Company को FPO निष्कासन गरेको छ। यस Company को Per Share Price १५०० भन्दा माथि चलिरहेको छ भने तपाईँले यस Company को FPO Per share १०० मा भर्न सक्नुहुनेछ।
Mahuli Laghubitta Bittiya Sanstha Limited (MSLB) ले आज मिति २०८१ पुष ५ गतेदेखि आफ्नो ४,७५,४४९.१५ unit FPO Share को बिक्री खुला गरेको छ र यस Share को Close Date पुष ९ गते रहेको छ ।