LAST DAY TO APPLY FOR IPO!!!

आज Guardian Micro Life Insurance Limited को IPO भर्ने अन्तिम दिन!

Guardian Micro Life Insurance Limited ले 2022 December 26 मा establish भएर 2023 July 7 देखि आफ्नो Micro Life Insurance को रुपमा व्यवसाय सुरु गरेको हो। कम्पनीले 2023 April 10 मा Insurance Act 2079 अन्तर्गत अनुमति पाएपछि service operate गर्न थालेको हो। यसको head office Biratnagar Municipality, Morang, Nepal मा रहेको छ। GMLIL ले आफ्नो extensive sales network मार्फत विभिन्न micro-life insurance products (जस्तै term plans, endowment plans, र group plans) उपलब्ध गराउँदै आएको छ। 2024 July सम्म, कम्पनीको paid-up capital Rs. 525 million र total assets Rs. 562 million रहेको report गरिएको छ।

Total 22,50,000 units मध्ये, 10% (2,25,000 units) Nepalese citizens working abroad का लागि पहिले नै जारी गरिएको छ। यसका साथै, 3% (67,500 units) कम्पनीका employees का लागि र 5% (1,12,500 units) mutual funds का लागि छुट्याइएको छ। बाँकी 18,45,000 units shares general public का लागि खुला गरिएको छ।

यस IPO को issue manager को रूपमा Kumari Capital Limited नियुक्त गरिएको छ। आवेदन गर्न minimum 10 units देखि maximun 1,000 units सम्म आवेदन दिन सकिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Review Your Cart
0
Add Coupon Code
Subtotal