Investor भनेको कुनै Person वा entity (जस्तै: firm, company वा mutual fund) हो, जसले financial returns पाउने आशामा आफ्नो capital (पैसा) investment (लगानी) गर्छ। Investors हरूले विभिन्न financial instruments मा भर पर्छन्, rate of return कमाउनको लागि र financial objectives पुरा गर्न, जस्तै retirement savings बनाउन, college education को लागि fund तयार गर्नु, वा समयसँगै wealth accumulate (सम्पत्ति जम्मा) गर्नु।
Investors हरूले normally returns generate गर्न् आफ्नो capital (पैसा) लाई equity वा debt investments को रूपमा invest गर्छन् । Equity investments भनेको company stock मा ownership stocks लिने हो, जसले dividend पनि दिन सक्छ, साथै capital gains पनि generate गर्न सक्छ। Debt investments भनेको loans दिनु वा सरकार वा corporations ले जारी गरेको bonds किन्नु हो, जसले coupons को रूपमा interest दिन्छ। हामी विशेषगरी stock market मा बढी focus भएर हजुरलाई बुझाउँछौँ।
How To Become an Investor (इन्वेष्टर कसरी बन्ने)
धेरै individuals naturally रूपमा investors बन्छन्, विशेष गरी ती व्यक्तिहरू जो long-term savings र retirement को लागि पैसा बचाउने कुरामा priority राख्छन्। सुरु गर्नको लागि, लगानीको basics सिक्नुपर्छ जस्तै विभिन्न प्रकारका assets (जस्तै: stocks, bonds, real estate), investment strategies (जस्तै: value investing, growth investing), र risk management। आफ्नो investment यात्रा को starting मा, तपाईको risk tolerance को ख्याल गर्नुपर्छ। धेरै फाइदा पाउनको लागि धेरै जोखिम लिनु पर्ने भए पनि, त्यसले total capital गुम्ने जोखिम पनि हुन्छ।
Stocks, bonds, र अन्य securities मा लगानी गर्नको लागि, तपाईलाई एक brokerage account खोल्नुपर्छ, जुन एक reputable broker बाट खोलिन्छ। Real estate वा physical property मा लगानी गर्नको लागि, तपाईलाई स्थानीय real estate कानूनको राम्रो knowledge चाहिन्छ। अन्य specific assets (जस्तै cryptocurrency) को लागि specific requirements हुन्छन्। जस्तै tangible precious metals (जस्तै सुन चाँदी) को लागि physical protection हुन जरुरी छ।
Trading भन्दा investing धेरै फरक हुन्छ, त्यसैले तपाईको investment goals तय गर्नु महत्वपूर्ण छ, जस्तै तपाईको target return र time horizon। यसले तपाईलाई सही investments छान्न मद्दत गर्छ (जस्तै: target date fund) र informed decisions बनाउन सहयोग पुर्याउँछ। उदाहरणका लागि, यदि तपाईको लक्ष्य retirement को लागि लगानी गर्ने हो भने, तपाईको horizon धेरै लामो हुनेछ, जबकि यदि तपाई कार किन्नका लागि केही वर्षमा पैसा बचाउन चाहनुहुन्छ भने, horizon छोटो हुन्छ। तपाईले हासिल गर्न चाहेको target अनुसार, तपाईको investing strategy लाई long-term target वरिपरि frame गर्नुपर्छ।
Finally, तपाईको लगानीलाई असर गर्न सक्ने market trends र news को बारेमा update हुनु पर्छ। यसले तपाईलाई informed decisions लिन मद्दत गर्छ र need अनुसार तपाईको strategy adjust गर्न सकिन्छ। तपाईको holdings कस्तो प्रकारको छन् भन्ने आधारमा, financial, political, international, वा social news ले तपाईको assets को valuation मा असर गर्न सक्छ।
What Do Investors Invest In? (इन्वेष्टरहरू कहाँ लगानी गर्छन्?)
- Stocks:
Investors ले publicly traded companies का shares किन्छन्, जसले company मा ownership को representation गर्छ र तिनीहरूलाई company को profits को हिस्सा दिन्छ। अहिले धेरै brokers ले partial share ownership (आधा वा सानो भागको ownership) को सुविधा दिएका छन्, जसले गर्दा investors लाई सम्पूर्ण share किन्न आवश्यक हुँदैन।
- Bonds:
Investors ले fixed-income securities (जस्तै: government bonds वा corporate bonds) किन्न सक्छन्, जसले interest तिर्छ र maturity मा total investment फिर्ता गर्छ। Bonds मा जोखिम भनेको interest rates को अनुसार investment को value fluctuate(तल माथि) हुन सक्छ।
- Real Estate:
Investors ले properties किन्न सक्छन्, जसले rental income प्रदान गर्छ र समयसँगै मूल्यमा appreciation गर्न सक्छ। साथै, landlords ले properties मा operation गरेर cash flow संकलन गर्न सक्छन्।
- Mutual Funds:
Investors ले professionally managed portfolio मा stocks, bonds, वा अन्य assets मा लगानी गर्न सक्छन्। Mutual funds को उद्देश्य diversification र lower risk प्रदान गर्नु हो, individual assets मा लगानी गर्नुको साटो।
- Commodities:
Investors ले physical commodities (जस्तै: gold, silver, oil, वा agricultural products) मा लगानी गर्न सक्छन्, जसले inflation र अन्य economic risks बाट सुरक्षा प्रदान गर्न सक्छ। यी assets प्रायः tangible items को रूपमा वास्तविक प्रयोगका कारण value राख्छन्।
- Alternative Investment:
Investors ले वैकल्पिक assets जस्तै private equity, venture capital, hedge funds, cryptocurrency, art, वा collectibles मा लगानी गर्न सक्छन्। Although यी investment हरू risky हुन सक्छन्, At last, उद्देश्य भने एउटै हुन्छ: यस्तो कुरा own गर्नु, जसको value समयसँगै बढ्नेछ।
माथि दिएको विभिन्न investing place बाट हामी तपाईहरुलाई विशेष गरी stock market बारे बुझाउँछ
Stock Market (स्टक बजार) भनेको एक यस्तो स्थान हो जहाँ companies हरूले आफ्नो ownership को हिस्सा (shares) बेच्छन् र investors ले ती shares किनेर ownership stake प्राप्त गर्छन्। Stock market मा लगानी गर्नु भनेको company मा भाग लिनु हो, र यसको मूल्य बढ्दा वा कम हुँदा तपाईको लगानी पनि प्रभावित हुन्छ। स्टक बजारले companies लाई पूँजी संकलन गर्ने मौका दिन्छ भने investors लाई आफ्नो पूँजी वृद्धि गर्ने अवसर प्रदान गर्छ।
Stock Market ले कसरी काम गर्छ?
Stock market मा publicly traded companies ले आफ्नो shares (stocks) बेच्छन् र investors हरू ती shares खरिद गर्छन्। जब company राम्रो perform गर्छ भने, share price बढ्न सक्छ, जसबाट investors ले profit कमाउँछन्। यसको विपरीत, company को स्थिति बिग्रिएमा वा अन्य external कारणहरूले गर्दा share price घट्न सक्छ, जसले investors लाई घाटा दिन्छ।
Stock market मा trading दुई मुख्य platforms मा हुन्छ:
- Primary Market: जहाँ companies पहिलो पटक आफ्नो shares बिक्री गर्छन् (initial public offering – IPO मार्फत)।
- Secondary Market: जहाँ investors बीचमा shares किनबेच हुन्छन्।
Stock Market मा लगानी गर्दा ध्यान दिनुपर्ने कुराहरू:
- Company को Fundamentals: Company को revenue, profit margins, growth potential जस्ता आधारभूत factors हेरेर लगानी गर्नु पर्छ।
- Market Sentiment: बजारको धारणा हेर्नु जरुरी छ, किनकि धेरै investors को भावनात्मक प्रतिक्रिया स्टक मूल्यलाई प्रभावित गर्न सक्छ।
- Risk Management: Stock market inherently risky हुन्छ, त्यसैले लगानी गर्दा risk management strategies अपनाउनु आवश्यक छ।
Stock Market मा तीन प्रकारका Investors:
Depending on तपाई बजारमा कसरी participate गर्न चाहनुहुन्छ, तपाईले speculate (gamble), trade, वा invest गर्न सक्छन्। यी तीन प्रकारका participation एक अर्का भन्दा फरक हुन्छन्। तपाईले कुन प्रकारको market participant बन्न चाहनुहुन्छ भन्ने कुरा स्पष्ट हुनुपर्छ। यसमा स्पष्टता हुनु तपाईको Profit & Loss account मा ठूलो प्रभाव पार्न सक्छ।
1. Speculator (Gambler):
- Approach: Speculators short-term movement मा focus गर्छन् र high-risk bets लगाउँछन्। Speculators ले कुनै company को actual value भन्दा बढी stock price मा हुने fluctuations लाई target गर्छन्।
- Goal: Speculators को उद्देश्य short-term मा तीव्र लाभ कमाउनु हो। उनीहरू market को sentiments र rumors मा भर पर्छन्, fundamentals मा होइन।
- Risk Level: धेरै उच्च जोखिम (high risk)। किनभने speculation प्रायः rumors वा news को आधारमा हुन्छ, त्यसैले profit र loss दुवै ठूलो हुन सक्छ।
Example: XYZ Company को बारेमा rumor आयो कि नयाँ product launch गर्नेछ, जसको कारण stock price बढ्न सक्छ। Speculator तुरुन्तै त्यो rumor को फाइदा उठाएर किन्ने र छोटो समयमै बेचेर लाभ लिने कोशिश गर्छ।
2. Trader:
- Approach: Traders ले technical analysis र short-term patterns मा focus गर्छन्। उनीहरू दिनभरि वा केही दिनको अवधिमा trading गर्छन्।
- Goal: Traders को मुख्य उद्देश्य stock price को fluctuations बाट छोटो समयमा लाभ कमाउनु हो। Traders ले daily price movements हेरेर buy/sell decisions लिन्छन्।
- Risk Level: मध्यम जोखिम (moderate risk)। Traders ले आफ्नो investments लाई अलि छोटो समयको लागि राख्छन्, तर तिनीहरू नियमित buying र selling मा संलग्न हुन्छन्।
Example: Trader ले XYZ Company को stock मा technical analysis गरेर देख्छ कि यसको प्राइस अब केही दिनमा बढ्ने सम्भावना छ। उनी त्यही pattern लाई follow गरेर छोटो समयमा stock किनेर फाइदा कमाउने सोच बनाउँछन्।
3. Investor:
- Approach: Investors long-term fundamentals मा विश्वास राख्छन्। उनीहरू fundamentally strong companies मा लगानी गर्छन् र दीर्घकालीन लाभको लागि shares hold गर्छन्।
- Goal: Investors को लक्ष्य दीर्घकालमा steady growth र compounded returns कमाउनु हो। उनीहरू stock price को immediate fluctuations मा कम ध्यान दिन्छन् र company को long-term growth potential मा focus गर्छन्।
- Risk Level: कम जोखिम (low risk)। Investors ले stocks लामो समयको लागि hold गर्छन्, जसले गर्दा short-term volatility बाट बच्न सक्छन्।
Example: XYZ Company fundamentally राम्रो छ, र investors ले विश्वास गर्छन् कि company long-term मा राम्रो perform गर्नेछ। त्यसैले उनीहरूले company को shares धेरै वर्षसम्म hold गर्छन्, चाहे short-term मा प्राइस fluctuate गरे पनि।
Stock Market मा लगानी गर्ने advantage र disadvantage हरू:
Advantage:
- High Returns: Long-term मा stock market historically राम्रो returns दिन्छ।
- Liquidity: Stocks धेरै easily buy र sell गर्न सकिन्छ, त्यसैले investors लाई immediate liquidity पाउन सजिलो हुन्छ।
- Dividend Income: धेरै companies ले shareholders लाई dividend provide गर्छन्, जसले regular income दिन्छ।
Disadvantage:
- Volatility: Stock market धेरै volatile हुन्छ, जसले short-term मा नोक्सान पुर्याउन सक्छ।
- Risk of Loss: यदि company राम्रो perform गर्दैन भने, investors ले आफ्नो total पूँजी गुमाउन सक्छन्।
- Market Sentiment: Market sentiment ले धेरै प्रभाव पार्न सक्छ, जसले sometimes irrational fluctuations ल्याउँछ।
Real Life Example
तपाईलाई यो clarity दिन सहयोग गर्नको लागि, एउटा market scenario विचार गरौँ र speculator, trader, र investor ले कसरी react गर्छन् भनेर हेरौँ।
यो scenario मा, जहाँ 2024 मा Nepal Rastra Bank (NRB) ले Interest rate कम हुँदाहुँदै अझै interest rates कम गरिरहेको छ, फरक-फरक प्रकारका investors हरूले फरक तरिकाले react गर्छन्।
Let’s see how speculator, trader, र investor ले यो situation मा कसरी react गर्न सक्छन्:
1. Speculator
- Speculators ले low-interest rate को फाइदा उठाएर short-term मा quick profit कमाउने योजना बनाउँछन्।
- Low interest rate ले lending सस्तो बनाउँछ, जसले गर्दा businesses हरूले सस्तो loan लिन सक्छन् र आफ्नो कारोबार विस्तार गर्न सक्छन्।
- Speculator हरूले अनुमान गर्छन् कि stock prices हरू चाँडै बढ्न सक्छ किनकि company हरूको लाभ बढ्ने संभावना हुन्छ।
- उनीहरूले aggressively स्टक किनेर immediate short-term price movement को लागि तयारी गर्छन्।
Reaction:
- “Interest rate कम छ, धेरै company हरूले सस्तो loan लिन्छन्, share prices चाँडै बढ्न सक्छ। अहिले नै किनेर बेच्ने राम्रो मौका हो!”
2. Trader:
- Traders हरूले यो low-interest rate news लाई immediate effect मा हेर्छन्।
- Technical indicators (जस्तै: volume, moving averages, trends) मा भर परेर traders हरूले intraday वा short-term trades मा jump गर्छन्।
- Company हरूको short-term liquidity र expansion सम्भावनाहरू हेरेर, trader ले price action मा react गर्छ।
- केही traders ले cyclic stocks जस्तै बैंकिङ्ग र फाइनान्स sectors मा interest rate को effect को आधारमा तुरुन्तै trade गर्न सक्छन्।
Reaction:
- “Interest rate कम हुँदा banks का earnings मा effect हुन्छन्, short-term मा banks का shares मा selling pressure आउन सक्छ, त्यसैले technical analysis हेरेर सही timing मा trade गर्नुपर्छ।”
3. Investor:
- Long-term investors हरूले low-interest rate लाई एक राम्रो अवसरको रूपमा हेर्छन्।
- Investors हरूले सोच्दछन् कि low-interest rate ले businesses लाई सस्तो funding प्रदान गर्छ, जसले दीर्घकालीन रूपमा company हरूको growth बढाउँछ।
- Investors हरूले fundamentally strong companies मा पैसा लगानी गर्छन्, जस्तो कि high growth potential भएका sectors (जस्तै: infrastructure, manufacturing, or tech) जहाँ low-interest rate ले expansion गर्न मद्दत पुर्याउँछ।
- Low-interest rate ले dividend yielding stocks लाई आकर्षक बनाउँछ किनकि बैंकमा interest कम हुँदा, लोगहरुले dividend stocks तिर धेरै आकर्षित हुन्छन्।
Reaction:
- “Low-interest rate ले दीर्घकालीन रूपमा company हरूको growth लाई सहयोग पुर्याउँछ। म fundamentally strong companies मा लगानी गर्नेछु, जसले long-term returns दिनेछन्। अबको फाइदा future growth मा नै छ।”
यसरी, एउटै परिस्थिति (NRB ले interest rate घटाउँदा) मा फरक-फरक investors ले आफ्नो risk tolerance र approach अनुसार विभिन्न strategies अपनाउँछन्।
Let’s look at कसरी प्रत्येक type of investor ले react गर्छन् regarding selling stocks जब Nepal Rastra Bank (NRB) ले interest rates अझै reduce गर्छ, based on उनीहरुको behavior र strategies:
1. Speculator
- Speculators को मुख्य ध्यान short-term price movement मा हुन्छ। यदि उनीहरूले देखे कि interest rate घट्दा केही stocks को मूल्य तुरुन्तै बढ्न सक्छ, उनीहरूले तुरुन्तै आफ्नो stock बेच्न सक्ने सम्भावना हुन्छ।
- Speculator हरू सधैं quick profit मा focus गर्छन्, त्यसैले stock price ले एकदमै बढेको देखेपछि तुरुन्तै sell गर्न सक्छन् ताकि फाइदा book गर्न सकून्।
Selling Reaction:
- “Interest rate घट्यो, जसले गर्दा केही company का share prices तुरुन्तै बढ्न सक्छन्। म तुरुन्तै stocks बेच्नेछु, ताकि short-term मा profit निकाल्न सकूँ। फाइदा कमाइराख्ने right time हो!”
2. Trader :
- Traders ले technical indicators हेरेर आफ्नो selling decision गर्छन्। यदि interest rate घट्दा stocks मा volume बढेर price action हुन्छ भने, traders ले त्यसको आधारमा आफ्नो stocks बेच्न सक्छन्।
- Some traders might take advantage of the short-term volatility caused by the news, especially in sectors like banking or real estate, where rate cuts have a direct effect.
Selling Reaction:
- “Interest rate news ले बजारमा केही fluctuations ल्याएको छ, म technical levels check गरेर अहिले बेच्न सक्छु। बैंकिंग sector मा selling pressure बढ्न सक्छ, त्यसैले राम्रो समयमा sell गरेर profit लिन्छु।”
3. Investor :
- Long-term investors भने selling मा rush गर्दैनन्। उनीहरूले interest rate घट्दा businesses लाई long-term मा फाइदा हुन्छ भन्ने बुझेर stocks hold गर्छन्।
- Interest rate घट्दा companies ले सस्तोमा loans लिएर expand गर्न सक्छन्, जसले दीर्घकालमा growth prospects बढाउँछ, अनि dividends पनि बढ्न सक्छ।
- Long-term investors sell गर्ने सोच्दैनन् unless तिनीहरूले fundamental changes देख्दछन् या goals achieve भइसकेको छ भनेर ठान्छन्।
Selling Reaction:
- “Interest rate घट्दा businesses लाई long-term मा फाइदा हुन्छ। अहिले stock बेच्नुको कुनै तुक छैन। म यो stock hold गर्छु किनकि भविष्यमा राम्रो return आउन सक्छ। fundamentally strong company हरूको value अझ बढ्न सक्छ।”
यो interest rate lower गर्ने समाचारमा उनीहरूको reactions यस्तो हुने सम्भावना हुन्छ। Speculators र Traders तुरुन्तै price movement को basis मा बेच्न सक्छन् भने Investors ले future growth को आधारमा hold गर्ने निर्णय गर्छन्।
Note: यस्तो scenario बाट तपाईँले कुन decision लिनुहुन्छ यसको आधारमा तपाईंले आफू कस्तो investor हुनुहुन्छ थाहा पाउनुहुन्छ।
Conclusion
Investing भनेको financial returns को आशामा आफ्नो capital (पैसा) विभिन्न assets जस्तै stocks, bonds, real estate, commodities, र alternative investments मा लगानी गर्नु हो। Investors ले आफ्नो financial objectives (जस्तै retirement savings, wealth accumulation) पुरा गर्न सही strategies अपनाउँछन्, जहाँ risk tolerance, time horizon, र market understanding महत्त्वपूर्ण हुन्छ।
Stock market मा long-term benefits प्राप्त गर्न, investors ले fundamentally strong companies मा लगानी गरेर short-term fluctuations भन्दा दीर्घकालीन growth मा focus गर्नुपर्छ। Stock market participation तीन प्रकारका हुन्छन्: speculators, traders, र investors, जसमा प्रत्येकको strategy, goal, र risk level फरक हुन्छ। While stock market historically high returns प्रदान गर्छ, volatility र risk को कारण informed decisions आवश्यक हुन्छ, जहाँ सही risk management र market trends को समझ महत्त्वपूर्ण हुन्छ।