आज Guardian Micro Life Insurance Limited को IPO बाँडफाड हुँदै!!!
Guardian Micro Life Insurance Limited को IPO allotment आज issue manager Kumari Capital Limited, Kathmandu को कार्यालयमा सम्पन्न भएको छ।
Total 1,822,405 valid applicants ले 2,30,35,730 units को लागि आवेदन दिएका थिए। यो 12.58 times भन्दा धेरै oversubscribe भएको थियो।
Allotment module अनुसार, 1,84,500 applicants लाई lottery मार्फत प्रति व्यक्ति 10 units वितरण गरिएको छ भने बाँकी 16,46,357 applicants लाई खाली हात फिर्ता गरिएको छ।
यसमा 8,452 applicants जसले 1,66,810 units को लागि आवेदन दिएका थिए, disqualify भएका थिए।
CARE Ratings Nepal Limited (CRNL) ले Guardian Micro Life Insurance Limited (GMLIL) लाई ‘CARE-NP BB- (Is)’ को issuer rating प्रदान गरेको छ। यो rating ले नेपालको सन्दर्भमा financial liabilities को समयमै सेवा पुर्याउन moderate risk of default रहेको जनाउँछ।
Guardian Micro Life Insurance Limited को स्थापना 2022 December 26 मा भएको थियो, र यो 2023 July 7 मा Micro Life Insurance Company को रूपमा सञ्चालनमा आएको हो। Company ले 2079 को बीमा ऐन अन्तर्गत 2023 April 10 मा अनुमति पाएको थियो।
Company को मुख्यालय बिराटनगर नगरपालिका, मोरङ, नेपाल मा रहेको छ।
GMLIL ले आफ्नो व्यापक sales network मार्फत micro-life insurance products जस्तै term plans, endowment plans, र group plans उपलब्ध गराउँछ।
2079 असारको अन्त्यसम्ममा, Company को paid-up capital Rs. 525 million रहेको छ भने total assets Rs. 562 million मा पुगेको छ।