हिजो पुष ७ गते NEPSE २,६२६.३१ मा Close भएको थियो भने आज NEPSE ४.१९ Point ले बढेको हो।आज NEPSE ४.१९ Point ले वृद्धि भई २,६३०.७१ मा बन्द हुँदा, Total ७० Company को Share Price बढेको छ, जबकि १७३ Company को Share Price घटेको छ। बाँकी ९ Company को Share Price Stable रहेको छ।